दशैंका लागि भदौं २९ गते पैसा साटन सकिने

काठमाडौं, १५ भदौं । नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म दसैँका लागि नयाँ नोट सटही गर्ने जनाएको छ। राष्ट्र बैंकले आज आइतबार सूचना जारी गर्दै यस्तो जानकारी सार्बजनिक गरेको हो । सुचना...

बारामा सुरक्षित आप्रवासन सम्बन्धी सामुदायिक घुम्ती क्लिनिक सम्पन्न

इन्दीप कोइराला बारा, १५ भदाैं । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा शुक्रबार काेल्हवी नगरपालिकामा सुरक्षित आप्रवासन सम्बन्धी सामुदायिक घुम्ती क्लिनिक कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक रोजगारीमा जान चाहने वा विदेशमा गएर विभिन्न समस्या भोगिरहेका नेपालीलाई...

लिपुलेक सहमतिवारे चीनसँग नेपालको औपचारिक आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा चीनसँग स्पष्ट भाषामा आपत्ति जनाएका छन् । चीनको ५ दिने भ्रमणका लागि पुगेका दिन शनिबार चीनका राष्ट्रपति सी चिनफिङसँग...

प्रधानमन्त्री ओली आज चीन प्रस्थान गर्दै, यस्तो छ भ्रमण टोली

काठमाडौं, १४ भदाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा एक प्रतिनिधि मण्डल उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गर्दैछन् । उनको यो भ्रमण पाँच दिने हुनेछ । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

गैर आवासिय नेपाली संघको उपाध्यक्षमा समाजसेवी बालध्वज लिम्बुको उम्मेद्बारी ।

क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले २०२५ - २०२७ को कार्यकाल को लागी अगस्ट ३१ मा हुने नवौं अधिवेशन मा बालध्वज लिम्बुले उपाध्यक्ष पदमा उम्मेद्बारी दिएका छ्न । दुइ दसक लामो मलेसिया बसाइमा...

बिमल कुमार राना NRNA उपाध्यक्ष उम्मेद्बारी ।

क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले २०२५ - २०२७ को कार्यकाल को लागी नवौं अधिवेशन मा बिमल कुमार राना आउने भएका छ्न । एक दसक लामो मलेसिया बसाइमा थुप्रै सामाजिक काम गर्दै आएका...

बिस्णु चौधरी को NRNA उपाध्यक्ष मा उम्मेद्बारी ।

क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले २०२५ - २०२७ को कार्यकाल को लागी नवौं अधिवेशन मा बिस्णु चौधरी आउने भएका छ्न । चितवन खैरेनिका चौधरी मलेसियामा ५ बर्ष देखि कामगर्दै आएका छ्न । ...

गैर आवासीय नेपाली संघ मलेसियाको उपाध्यक्ष मा बिनोद यादव उम्मेद्बारी ।

क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले २०२५ - २०२७ को कार्यकाल को लागी नवौं अधिवेशन मा बिनोद यादव ले उम्मेद्बारी दिने भएका छ्न । बारा जिल्ला कलैया घर भइ मलेसियामा ब्याबसाय गर्दै आएका...

९९ लाख ९१ हजारको बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं - बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका-८ का ४१ वर्षीय हरिशचन्द्र खनाल रहेका छन्। भक्तपुर सूर्यविनायक-२ लोकन्थली बस्दै आएका खनाललाई बिहीबार पक्राउ गरिएको...

जडिबुटीमा बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं - जडिबुटीमा शुक्रबार बिहान राति रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहान २:५० बजे बा.प्र.-०१-००६ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा लु४३प ४९३८ नम्बरको स्कुटर ठोक्किएको हो। मृत्यु...