मेडिकल काउन्सिलको लाईसेन्स परिक्षा रद्ध , शल्यक्रिया नगर्न अस्पतालहरुलाई सुझाव

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना संक्रमणको जोखिम बढेको भन्दै दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा स्थगित गर्ने निर्णय गरेकाेछ । यसअघि काउन्सिलले चैत्र ८गते परिक्षा मिति ताेकेकाे थियाे । साथै काउन्सिलकाे पूर्ण बैठकले अत्यावश्यक बाहेकका शल्यक्रिया...

कृतिम अभाव सिर्जना गरेकाे पाईए ११३७ फाेन गर्नुहाेस , दुई कालाेबजारिलाई दुई लाखका दरले...

  काठमाडौं । कालाबजारि गर्ने दुईजनालाई जनही दुईलाखकाे दर जरिवा गराईएकाे छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई कालोबजारी विक्रेतालाई कारबाही गरेकाे हाे । बिभागले टिकाभैरव...

काठमाडौंमा फिल्मी शैलीमा दिसै नगद तथा गरगहना चाेरि  

काठमाडौं । काठमाडौंमा फिल्मी शैलीमा दिसै नगद तथा गरगहना चाेरि भएकाे छ ।  करिब करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको हाे । काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास डेरा गरी बस्ने...

मार्च १८ देखि ३१ सम्म नेपाल मलेसिया उडान बन्द

क्वालालम्पुर । मार्च १८ देखि ३१ सम्म नेपाल -मलेसिया नियमित उडान रद्द हुने भएका छन । नेपाली वायुसेवा कम्पनी नेपाल एरलायन्स र हिमालय एरलायन्सले सुचना जारि गर्दै सेवा बन्द गरेका हुन । मलेसियामा दिनदिनै सयौंको...

मलेसियामा रहेका विदेशी श्रमिकलाई पनि स्थानीय सरह काेराेना उपचार सेवा

काठमाडौं । मलेसियामा काेराेना भाईरस (काेभिड-१९ काे) संक्रमण बढेपछि त्यहाँको सरकाले सम्पूर्ण विदेशी कामदारलाई पनि स्थानीय सरह उपचार सेवा प्रदान गर्ने भएकाे छ । याे सुबिधा करिब ५ लाख नेपाली श्रमिकले पनि पनि उपयोग...

मलेसियामा काेराेनाका कारण मृत्यु हुने २ पुगे, आज मात्रै संक्रमितकाे सङ्ख्या १०७

  क्वालालम्पुर । मलेसियामा काेराेना भाईरस (काेभिड-१९) का कारण अहिलेसम्म २ जनाकाे मृत्यु भएकाे छ । अाज मङगलबार मात्रै संक्रमितकाे सङ्ख्या १०७ जना थपिएका छन । मलेसियामा काेराेना संक्रमितकाे सङ्ख्या थपिएर हालसम्म जम्मा ६ सय ७३...

बारामा प्रहरीद्धारा घरेलु मदिरा नष्ट

बारा । बारामा प्रहरीले करिब ३१ सय बढि घरेलुु मदिरा नष्ट  गरेकाे छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, फेटा गाउँपालिका लगायतका स्थानहरूमा घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टीबाट उक्त मदिरा प्रहरीले...

आवश्यक कागजात नभएको ३ सय ९८ ग्राम सुन सहित सेनापति पक्राउ

काठमाडौं । विल तथा अन्य आवश्यक कागजात नभएको ३ सय ९८ ग्राम सुन सहित भारत मेन्दीपुर कलकत्ता दासपुर थाना घर भएका ४५ वर्षीय आशुतोष सेनापतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगा...

अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण

काठमाडौं । अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । अमेरिकन सञ्चार संस्था तथा त्यहाँ स्थित नेपालीहरुका अनुसार चार जना विरामीलाई उक्त खोप दिइएको छ । खाेप मानिसहरूमा भन्दा पहिला जनवारमा परिक्षण गरिएकाे...

मलेसिया १४ दिन बन्द हुने, मानिसहरु खानेकुरा जोहो गर्ने हत्तारमा

विपिन राई मलेसिया । दिनहु सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने भएको छ । आजै मात्रै मलेसियाका प्रधानमन्त्री मुयाद्दिन यासिनद्धारा जनताको नाममा...