ट्ययाक्सि भाडा बढने , टुटल-पठाओ बन्द हुने
काठमाडौं । सरकारले ट्याक्सी चालकहरू तथा व्यवसायीहरुकाे मागलाई मध्यनजर गर्दै वैशाखसम्ममा ट्याक्सीको भाडादर समायोजन गर्ने आश्वासन दिएको छ ।
बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ट्याक्सी चालकबीच भएको छलफलमा सरकारले यस्तो आश्वासन दिएको हो...
सर्वदलीय बैठक सम्पन्न , काेराेना राेकथाममा नेताहरुकाे एकमत
काठमाडौं । बुधबार सिंहदरवारमा सर्वदलीय बैठक सम्पन्न भएकाे छ । बैठकमा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकमत भएका हुन ।
कोरोना संक्रमित देशहरुबाट अाउन जान प्रवेशमा रोक लगाउने, कोही अाईहाले...
ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवाली डिस्चार्ज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवाली बुधबार डिस्चार्ज भएकी छिन ।
गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा ओलीसंगै भर्ना भएकी समीक्षा बुधबार नौ दिनपछि डिस्चार्ज भएकी हुन् । समीक्षा...
विभिन्न सवारि दुर्घटनामा ३ जनाकाे मृत्यु
काठमाडौं, । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका–२ स्थित सडकमा को.१२ प ४२० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६० बर्षीय झबर मेहताको सोमाबर बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल...
गाेरुकाे मासु सहित दुईजना पक्राउ
झापा । जिल्लाको मेचीनगर नगरपालिका -५ काे तामाङ टाेलबाट गाेरुकाे मासु सहित दुईजना पक्राउ परेका छन । घरमै गोरु काटेर मासु बिक्री गर्ने वीरबहादुर आङदेम्बे र सन्तकुमार राई गोरुकाे मासुसहित पक्राउ परेका हुन ।
जिल्ला...
पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट
काठमाडौं । पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट भएकाे छ । लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको हाे ।
बिष्पाेट कसले किन कसरि गरायाे भन्ने बारे नखुलेपनि पनि बिप्लब समुहले गराएकाे हुन...
काेभिड-१९ काे आशंका देखिए आफै क्वारेन्टाइन बस्नुपर्ने
काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को आशंका लागेमा स्वयं आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले स्पष्ट पारेकाे छ । मंगलबार युवा संघ नेपालकाे ध्यानाकर्षण पत्र बझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यस्तो स्पष्ट पारेका हुन
मन्त्री ढकालका...
श्रीमानमाथि मैले आक्रमण गरेकाे हाेईन तेजाब खसेर मुखमा परेकाे हाे : प्रतिमा
काठमाडौँ । काठमाडौँको बालाजुमा सुतिरहेको समयमा एक युवकमाथि तेजाव आक्रमण भएको घटना बाहिरएकाे छ । नुवाकोट घर भई बालाजु बस्ने २७ वर्षीय रामराजा थापामाथि तेजाब आक्रमण भएको प्रहरीले बताएको छ ।
थापा सुतिरहेकाे अवस्थामा तेजाव...
काेराेना संक्रमितमध्यमा ७० प्रतिशतको सफल उपचार
एजेन्सी । चीनमा कोरोनाभाइरसबाट संक्रमित ८० हजार मध्ये करिब ७० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएकाे बताएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार चीनले संक्रमितमध्यबाट ७० प्रतिशतकाे सफल उपचार गरेकाे बताएको छ ।अत्यधिक कोरोनाभाइरस प्रभावित...
कतार जानका लागि श्रम स्वीकृति दिन बन्द
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ ।
काेराेना राेकथामकाे लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी रुपमा प्रवेश राेक लगाएपछि श्रम तथा वैदेशिक राेजगार विभागले...











