आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आन्दोलनको विस्तृत कार्ययोजना बनाउन कार्यदल गठन गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेकपा समाजवादीको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाएको...
कम्युनिष्टहरुबिच नयाँ आधारमा एकता सम्भव छ- विप्लव
कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबिच नयाँ आधारमा नयाँ एकता सम्भव रहेको बताएका छन् ।
रास्कोट नगरपालिकाले बुधबार विहान आयोजना गरेको स्वागतपछि बोल्दै महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबिच नयाँ आधारमा नयाँ...
दलजित श्रीपाली बने संयुक्त राजनीतिक दलित संघर्ष समितिको संयोजक
काठमाडौं, १४ फागुन । नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीर्पाली संयक्त राजनीतिक दलित संघर्ष समितिको संयोजक तोकिएका छन् । समितिको फागुन १२ मा काठमाडौंमा सम्पन्न पूर्ण बैठकले श्रीर्पालीलाई संयोजकको जिम्मेवारी दिएको हो ।
समितिका...
पूर्वराजालाई मैले कुनै महत्व दिएको छैन- प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै महत्व नदिएको बताएका छन् ।
विराटनगरमा बुधबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले पूर्वराजाले...
चलचित्र ‘कोशेढुंगा’ को शुभमुहूर्त, आजैबाट सुटिङ सुरु
काठमाडौं, १४ फगुन । चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको महाशिवरात्रिकाे अवसर पारेर बुधबार शुभमुहूर्त गरिएको हो ।
निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त गरिएको...
अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी
ललितपुर, १४ फागुन । अधिवक्ता प्रेमसिंह धामीले आफ्नो ज्यान असुरक्षित भएको भन्दै प्रशासनमा निवेदन दिएका छन् । २०४९ सालदेखि कानुन व्यवसायमा संग्लग्न भई बहस गर्दै आएका धामीले आफूलाई राम अवालेसमेतका व्यक्तिबाट धम्की आएको भन्दै जिल्ला...
केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु
काठमाडौं, १४ फागुन । केदार घिमिरे अर्थात् माग्नेबुढाको प्रमुख भूमिका रहेको ‘माग्ने राजा’ को सुटिङ सुरु भएको छ । बुधबार भक्तपुरको सूर्यविनायकमा पूजा गरी आजैबाट काभ्रेको बल्थलीबाट सुटिङ सुरु भएको हो। केदार घिमिरेको लिड...
एसपी घिमिरेको निर्देशनले रौतहटबासीलाई राहत, लेखापढीलाई बुझाउनु पर्ने लाखौं रुपैयाँ जोगियो
रौतहट - जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलिप घिमिरेको एउटा निर्देशनले रौतहटेका जनताको लाखौं रुपैयाँ जोगिने देखिएको छ।
एसपी घिमिरेले एक महिनाअघि गरीब विपन्नको लागि निःशुल्क ठाडो निवेदन उजुरी लेखिदिन प्रहरीलाई निर्देशन दिएका थिए।
गत माघ १२ गते जिल्लास्थित सम्पूर्ण...
पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध
सञ्जय मिश्रा
रौतहट - सारक्षरतामा देशकै पुछारमा रहेको रौतहट जिल्लास्थित एक माध्यामिक विद्यालयमा पठन-पाठन अवरुद्ध गरी धार्मिक प्रवचन दिन थालेपछि विद्यार्थीले विरोध जनाएका छन्।
कटहरियाका पूर्वशिक्षकदवय लक्ष्मीनारायण यादव र रामाश्रेप्रसाद यादवले कटहरियास्थित श्रीजनता माध्यामिक विद्यालयको कक्षा ११...
पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको छ, अब उत्पीडित समुदायमै केन्द्रित हुनेछ- प्रचण्ड
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका छन् । अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को प्रथम बैठक तथा...