काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ
काठमाडौं, १३ असार । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माण गरिरहेका व्यवसायी एवम ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन ।
शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिए।...
रोजगारीका लागि प्रबृधि प्रयोग गर्ने सिपयुक्त जनशक्ति तयार गर्नुपर्छ: श्रममन्त्री
काठमाडौं, १३ असार ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंहह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नु पर्ने बताएका छन ।
शुक्रवार मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र...
श्रम क्षेत्रलाई ब्यवस्थित गर्न डिजिटलाजेसन गर्दैछौं: श्रम मन्त्री
काठमाडौं, १२ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवाहरु डिजिटलाइजेसन हुनुपर्ने बताएका छन ।
बिहिबार ललितपुरमा कोरिया इन्टरनेशनल कर्पाेरेसन एजेन्सी (कोइका) ले आयोजना गरेको हामी एप...
नेतृत्व चुक्दा गणतन्त्र प्रति प्रश्न उठिरा छ: नेता महर
वीरगन्ज, १२ असार।नेपाली कांग्रेसका नेता नैनसिंह महरले देशको अर्थतन्त्रमा सर्वाधिक योगदान दिने र सबभन्दा बढी जनसंख्या भएको मधेश प्रदेशका लागि संघीय बजेट विनियोजनमा कमी कमजोरी भएको बताएका छन ।
उनले ‘वीरगन्ज नाकाले देशको ढुकुटी भर्छ,...
पिपरपाती छोटी भन्सार पुनः सञ्चालन गराउन पचरौता नगर प्रमुखको कूटनीतिक पहल
इन्दीप कोइराला
बारा, ११ असार । लामो समयदेखि बन्द रहेको बाराको पिपरपाती छोटी भन्सार पुनः सञ्चालन गराउन पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंहले भारतको बिहार राज्य सरकारसँग उच्च तहको कूटनीतिक संवाद थालेका छन ।
भारतको पटना...
लागु औषधसहित ई रिक्सा चालक पक्राउ
रौतहट, ११असार ।
सीमावर्ती भारतीय बजारबाट लागु औषधसहित खरीद गरी ई रिक्सामा लुकाई छिपाई आएका चालक लाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका–३ स्थित बी.पी. चौकमा शंका लागि जाँच गर्दा...
सुरक्षित र मर्यादित आप्रवासन हाम्रो प्रतिबद्दता हो: श्रम मन्त्री
काठमाडौं, ११ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता भएको बताएका छन ।
बुधवार सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि आयोजित एशिया गल्फ कोअपरेसन कन्ट्री...
मुगुको सोरु गाउँपालिकाले ल्यायो ५७ करोड : एकल पुरुष भत्ता देखि स्वयम्सेविका लाई मोवाईल...
खड्क सुनार
मुगु, ११ असार । मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३ को लागि ५७ करोड बढिको बजेट ल्याएको छ ।
सोरु गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले प्रस्तुत गरेको बजेटमा...
राक्सिराङ गाउँपालिकाको ६३ करोड ५२ लाखको बजेट सार्वजनिक, चालु खर्चमा वृद्धि
मकवानपुर, मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो बजेट अघिल्लो वर्षको तुलनामा ८ करोड ९० लाख ५८ हजार...
नेपालमा ११.६ प्रतिशत मात्रै बेरोजगार, अझै घटाउन सरकार प्रयत्नशिल छ: श्रम मन्त्री
काठमाडौं, १० असार ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नु पर्ने बताएका छन ।
मंगलवार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको उत्तर दिदैं...











