लाभांश प्रस्ताव पारित गर्न नेष्डो लघुवित्तले बोलायो एजीएम

काठमाडौं, फागुन १५ । नेष्डो लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न चैत १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी कुल १५...

‘मुख्यमन्त्री डिजिटल शिक्षा’ र ’नमुना विद्यालय कार्यक्रम’का बजेट पठाउने कर्णाली सरकारको निर्णय

हेमन्त केसी सुर्खेत, १४ फागुन, कर्णाली प्रदेश सरकारले ’मुख्यमन्त्री डिजिटल शिक्षा’ र ’नमुना विद्यालय कार्यक्रम’का लागि स्थानीय तहमा बजेट पठाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि छनोट भएका विद्यालयमा रकम पठाउने निर्णय गरिएको...

अमेरिकी डलरको भाउ बढ्दा युरोमा पनि उकालो, अन्यको अवस्था कस्तो छ ?

काठमाडौ, फागुन १४ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बुधबार...

मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक गरेको छ । मंगलबार मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको २० प्रतिशतसम्म विदेशी मुद्रा (ननडेलिभरेबल फरवार्ड)...

धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर

धनगढी - राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरुद्धमा धनगढीबाट बिगुल फुकेको र यसको निष्कर्ष चैत महिनामा काठमाडौंमा देखिने बताएका छन्। ‘धनगढीबाट जनताले गणतन्त्रको विरुद्धमा बिगुल फुकेका...

स्वास्थ्य सचिवका लागि तीन जनाको नाम शिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिक सचिवका लागि ३ जनाको नाम सिफारिस भएको छ । स्वास्थ्य सचिवका लागि डा. संगीता कौशल मिश्र, डा.टंक बाराकोटी र डा.विकास देवकोटाको नाम सिफारिस भएको हो । सोमबार बसेको...

७२२ ग्राम ब्राउन सुगरसहित बाँकेबाट भारतीय नागरिक पक्राउ

काठमाडौं - बाँकेबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला बहराइज काजीपुरवाका २१ वर्षीय अल्बक्स खाँ रहेका छन्। खाँलाई नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाह पुरानो इँटाभट्टाबाट सोमबार साँझ पक्राउ...

अमेरिका पठाइदिने भन्दै दुई जनाबाट एक करोड ४४ लाख ठगी, तीन पक्राउ

काठमाडौं - वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुपश्चिम मुसिकोट नगरपालिका-१ का २४ वर्षीय मनिषराज खड्का, मुसिकोट नगरपालिका-२ का २७ वर्षीय मधुकुमार खड्का र सोही...

रौतहट प्रहरीद्वारा १२ दिनमा चोरीको १२ मोटरसाइकल बरामद

रौतहट - जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले १२ दिनमा चोरीको १२ मोटरसाइकल बरामद गरेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले जिल्लाको विभिन्न स्थानमा राखेको चेक प्वाइन्टबाट चोरीका मोटरसाइकल बरामद गरेको हो। फागुन १...

कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक स्पष्टीकरण सोधेको छ । मङ्गलवार सोधिएको स्पष्टीकरणमा कुलमानलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ । यस पटक ऊर्जा मन्त्री दीपक खड्काले मन्त्री...