गौर नगरसभावाट ६१ करोडको बजेट पारित
रौतहट १० असार।
गौर नगरपालिकाको १६ औं नगर अधिवेशन सम्पन्न भएको छ ।
नगर कार्यालय परिसरमा आयोजित १६ औं नगरअधिवेशनमा मेयर शम्भु साह अगामी आर्थिक बर्ष २०८२ र २०८३ को लागि कुल ६१ करोड १५ लाख...
श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म अभियान रोकिदैँनः अध्यक्ष प्रचण्ड
ललितपुर, १० असार । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताएका छन् ।
ललितपुरमा आयोजित ‘बेतलबी...
बैरागीको नेतृत्वमा समिति बनाएकोमा माओवादीद्दारा खुसी ब्यक्त
काठमाडौं, १० असार । भिजिट भिषा प्रकरणमा शंकरनाथ बैरागीको नेतृत्वमा छानबिन समिति बनाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले खुसी ब्यक्त गरेको छ ।
सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेससँग भएको २ बुदेँ सहमति अनुसार...
बैरागी अस्विकार गरे पछि रास्वपाले भन्यो, ‘जसमाथी छानबिन हुनु पर्ने हो, उही संयोजक बनाइयो’
काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीले पुर्व मुख्यसचिव शंकरनाथ बैरागी नेतृत्वको छानबिन समिति अस्विकार गरेको छ।
सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न बैरागीको नेतृत्वमा समिति गठन गरेको भोलिपल्ट अस्विकार्य भएको जनाएको हो...
बैरागीको नेतृत्व राप्रपाद्दारा अस्विकार
काठमाडौं, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुर्व मुख्य सचिव शंकरदास बैरागीको नेतृत्व अस्विकार गरेको छ ।
भिजिट भिषा प्रकरणमा सरकारले बैरागी नेतृत्वको छानबिन समिति बनाए पछि राप्रपाले त्यसलाई अस्विकार गरेको हो ।
‘जस जसमाथि छानबिन...
बुढानीलकण्ठ नगरपालिकाको ३ अर्ब ४५ करोडको बजेट सार्वजनिक
इन्दीप कोइराला
काठमाडौं, १० असार । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ४५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगर उपप्रमुख अनिता लामाले नगरसभाको १६औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै “स्वच्छ, शान्त, समृद्ध र...
वालुवाटारमा सत्तारूढ दलको बैठक जारी
काठमाडौं, १० असार । सत्तारूढ दलहरूको संयुक्त बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारूढ दलको संयुक्त बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत,...
रौतहटको बृन्दावन नगरसभा अन्यौलमा
सञ्जय मिश्रा
रौतहट १० असार।
रौतहट स्थित वृन्दावन नगरपालिकाको ९ औं नगर अधिवेशन अन्यौलमा परेको छ।
उच्च अदालत जनकपुर हाल वीरगंज ईजलासले वृन्दावन नगरपालिकाको अधिवेशन यथास्थितिमा राख्न आदेश दिएसंगै अन्यौलको अवस्था श्रृजना भएको हो ।
नगरप्रमुख मेयर बिनोद...
आफ्नै श्रीमतीको हत्या आरोपमा पर्सामा श्रीमान् पक्राउ
पर्सा - आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा श्रीमान् पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका-४ का २३ वर्षीय सफिराजा मियाँ रहेका छन्।
२१ वर्षीया लालबिबी खातुनको हत्या गरेको आरोपमा उनलाई दुई दिनअघि पक्राउ गरिएको पर्सा...
ग्रीस पठाइदिन्छु भन्दै ३७ लाख ठगी गर्ने बराम पक्राउ
काठमाडौं - वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिने बहानामा मोटो रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ का २९ वर्षीय राजेश बराम रहेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...











