निर्माण बन्द गरेर बार्ताबाट सहमति खोज्न सरकारको ‘नो केबलकार’ अभियानलाई अपिल
काठमाडौँ । सरकारले 'नो केबलकार' अभियानमा लागेका ताप्लेजुङका स्थानीयलाई वार्तामा आउन आग्रह गरेको छ ।
गृहमन्त्रालयले बनाएको वार्ता समितिका संयोजक प्रेम प्रसाद भट्टराईले आन्दोलनरत पक्षवाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै...
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जनालाई धरौटीमा छाड्ने आदेश
काठमाडौं । काठमाडौँको ठमेलमा प्रहरी कुट्ने सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरुलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।
न्यायाधीश हर्कबहादुर केसीको इजलासले सो प्रकरणमा पक्राउ परेका पाँचै जना...
माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी तराई मधेश जागरण अभियान शुरु गर्दै छ ।
माओवादी केन्द्रले झापाको कचनकवलबाट यो अभियान शुरु गर्दै छ । यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको केन्द्रीय...
एलआइसी नेपालको लिलामी सेयर बोलपत्र आज खोलिने
काठमाडौ, फागुन १२ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको बोलपत्र आज सोमबार खोल्ने भएको छ ।
कम्पनीले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामी बिक्री खुला...
यी हुन् भारतका नम्बर १ निर्देशक जसका फिल्मले सबैभन्दा बढी कमाई गरायो
हैदाराबाद, १२ फागुन । आजकल कुनै पनि चलचित्रको सफलता बक्स अफिसको नम्बरका आधारमा तय गरिने गरिएको छ ।
आजकल १०० वा २०० करोडको फिल्म बन्नु ठूलो कुरा हुन छाडेको छ तर के तपाईलाई थाहा छ...
डलरको भाउ स्थिर, युरोकाे भाउ घट्याे
काठमाडौ, फागुन १२ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । सोमबार...
राष्ट्रिय सहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा तीनै तहले समन्वय गर्ने
काठमाडौं । राष्ट्रिय सहरी नीति २०८१ र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७९ कार्यान्वयनमा संघ, प्रदेश र स्थानिय तहले समन्वय गर्ने भएका छन्। आइतबार उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको प्रदेश र...
अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला
नेपालगन्ज - नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि अब अन्याय हुन नदिने प्रतिवद्धता जनाएका छन्।
कांग्रेसको राप्ती सोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उदघाटन् गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने...
१ करोड ८३ लाखको बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ
काठमाडौं - बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२५ घर भई वडा नम्बर २२ गणबहाल पीपलबोट बस्ने २१ वर्षीय उज्जवल रौनियार रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौनियारलाई काठमाडौं...
ग्रीस र स्वीडेन पठाइदिने बहानामा लाखौं ठग्ने दुई जना पक्राउ
काठमाडौं- वैदेशिकर रोजगारीको लागि ग्रीस र स्वीडेन पठाइदिने प्रलोभन पारेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेत सिम्ता गाउँपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-२९ बस्ने ३७ वर्षीय इन्द्रबहादुर केसी र बारा...