संसद खुलाउन सभामुखले गरे रास्ववा र राप्रपासँग अलग्गै छलफल

काठमाडौं, १ असार । सभामुख देवराज घिमिरे  संसदमा जारी अवरोध खुलाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग अलग अलग बार्ता गरेका छन् । आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष...

वन कार्यालय प्रमुखकै सेटिङमा ऐलानी जग्गाबाट ग्राभेल उत्खनन

मुकेश कुमार यादव सिरहा, ३१ जेठ। सिरहामा पछिल्लो समय सामुदायीक वन तथा ऐलानी जग्गाहरुमा वनका कर्मचारीहरुकै सेटिङमा अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेको पाइएको छ। ऐलानी तथा सामुदायीक वनका जग्गाहरुमा ग्राभेल माफियाहरुले रातीको समयमा वनका कर्मचारी तथा...

एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

झापा, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन् । झापाको दमकमा आयोजित कोच, धिमाल, मेचे, सन्थाल,...

विश्वबिधालय सुधारका लागि राजनीतिक प्रतिबद्दता अनिवार्य: नेता महर

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताएका छन्। नेपाल पब्लिक क्याम्पस संघले ललितपुरमा...

प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

काभ्रेपलाञ्चोक, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् ।   धुलिखेलस्थित...

प्रतिनिधिसभा बैठक सुरू, रास्वपा र राप्रपाको बिरोध कायमै

काठमाडौं, ३० जेठ । प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।   नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदेँ सहमति भए पछि संसद सुरू भएको हो ।   तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले...

बारामा अबैध १३ लाखबढी रुपैयाँ सहीत कुशवाहा पक्राउ

सञ्जय मिश्रा बारा, ३० जेठ। स्रोत नखुलेको अबैध १३ लाख भन्दा बढी रुपैयाँ सहित १ जना मानिसलाई बारा प्रहरीले सिमराबाट पक्राउ गरेको छ।   पक्राउ पर्नेमा विरगंज १६ बस्ने विजय महतोको छोरा बर्ष २० को सुरज कुश्वाहा...

गृह मन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रम पुगेर गरे नाराबाजी

काठमाडौं, ३० जेठ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले रोष्ट्रममा पुगेर नाराबाजी गरिरहेका छन् ।   नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदेँ सहमति भए पछि संसद सुरू भए पछि गृह मन्त्री रमेश लेखकले...

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयर माथी कार्वाहीको माग

रौतहट ३० जेठ। पत्रकार लाई दुव्यवार गर्ने कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल माथि कार्वाहीको माग गरिएको छ। पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखा र प्रेस चौतारी नेपाल रौतहट शाखाले आपत्ति...

पत्रकार पाठकविरुद्ध साईबर ब्यूरोमा उजुरी दिएको परराष्ट्रमन्त्रीकाे स्विकाराेक्ती

काठमाडौं, ३० जेठ । पत्रकार दिलभूषण पाठकविरुद्ध साईबर ब्यूरोमा उजुरी दिएको परराष्ट्रमन्त्री आरजु राणाले स्वीकार गरेकी छन्। जयबीर देउवाको उजुरीको आधारमा पाठक माथी पक्राउ पुर्जी जारि गरिएको पहिलो पटक जानकारी दिएकी हुन । पत्रकार पाठक बिरूद्द...