समाजवादी ट्रेड युनियन महासंघ जसपामा रुपान्तरण

काठमाडौं, ३ असार । समाजवादी ट्रेड युनियन महासंघ जनता समाजवादी पार्टीमा आवद्धता जनाएको छ। महासंघले काठमाडौंमा एक कार्यक्रम गरी केन्द्रीय समिति रुपान्तरण गरेको हो । रुपान्तरित कार्यक्रमका प्रमुख अथिति समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले...

रबिन्द्र मिश्र तीन लाख धरौंटीमा रिहा

काठमाडौं, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रलाई सम्मानित अदालतले धरौटीमा रिहा भएका छन् । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आज अदालतमा उपस्थित भए पछि सुरू भएको थुनछेक बहस पछि उनी तीन लाख...

करिब २ हजार १ सय किलोग्राम गाँजा सहित दुई जना पक्राउ

सुनसरी, ३ असार । इटहरी उपमहानगरपालिका–२० स्थित तरहरा जंगल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १ सय किलोग्रामसहित २ जना पक्राउ परेका छन् । गए राती पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमि गाउँपालिका–६ बस्ने ३२ वर्षीय राजेन्द्र...

कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

सञ्जय मिश्रा रौतहट, ३ असार। रौतहटको कटहरिया नगरपालिकाको नगरसभा  ११ औं अधिवेसनले आर्थिक बर्ष २०८२/८३ को लागी साढे ५४ करोड रुपैयाँको बजेट पारित गरेको छ। नगर सगरभाकाका अध्यक्ष मेयर अजयप्रकाश जैसवालले आगामी आव २०८२/८३ को लागि...

डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो

काठमाडौं, ३ असार । भारतीय जनता पार्टीका वरिष्ठ सांसद तथा गोड्डा निर्वाचन क्षेत्र (झारखण्ड) बाट चौथो कार्यकालका लागि निर्वाचित डा. निशिकान्त दुबेले नेपालको हिन्दू राष्ट्रको पहिचान मेटिनुको दोष भारतीय कांग्रेसको परिवारवादी विदेश नीतिलाई दिएका...

निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

काठमाडौं, ३ असार ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो टाई लगाएर संसद भवन पुगेका छन् । भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा  छानबिन समिति माग गर्दै आएका उनीहरू निलो टाई लगागर संसद...

बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

काठमाडौं, २ असार । राप्रपाले बैठक भत्ता नलिने भएको छ । भिजिट भिषा प्रकरणमा हिजो देखी निरन्तर बैठक बहिस्कार गरेको राप्रपाले बैठक भत्ता नलिने भएको हो । सो को जानकारी राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई जानकारी...

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

सञ्जय मिश्रा रौतहट, २ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले किसानलाई मलखाद्य नदिएर जिउँदै मारिरहेको  टिपणी गरेका छन् । गृह जिल्ला रौतहटको कटहरियामा सोमबार बसेको पार्टी जिल्ला कमिटीको विशेष...

उर्जा मन्त्रीले भने, ‘नेपाल उर्जा ब्यापार युगमा प्रवेश गरयाे’

काठमाडौं, १ असार । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा विद्युत व्यापारबाट पाँच अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताएका छन ।   उर्जा तथा सिंचाइ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बंगलादेशमा...

सम्झना राईले गरिन करिब ३ सय सर्पकाे उद्दार, बनाइन फरक पहिचान

मोरङ, १ असार । सर्प देख्नासाथ डराउने वा भाग्नेहरुको कमी छैन तर केही अपवाद पनि छन्।   सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्। संखुवासभाको खादबारीमा जन्मेकी सम्झना...