संसदको अधिकार उल्लंघन गर्ने प्रावधानविरुद्ध सशक्त आवाज उठाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारद्वारा हालै जारी गरिएका विभिन्न अध्यादेशमा रहेका संविधानविपरीत प्रावधानहरूको विरुद्ध संसदमा सशक्त आवाज उठाउने निर्णय गरेको छ। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सार्वभौम संसदको क्षेत्राधिकार उल्लंघन...

स्वास्थ्यमन्त्री र बेलायती राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त...

एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त भएका छन् । कम्पनीले वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकमार्फत खड्कालाई सोही मितिदेखि लागू हुने गरी सीईओ पदमा...

हिरासत मृत्यु प्रकरणमा गम्भीर छानविनको तयारी, दलितमाथि हुने हिंसा रोक्न सुझाव दिइने

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले प्रहरी हिरासतमा मारिएका श्रीकृष्ण बिकको घटनालाई अत्यन्त गम्भीर रूपमा लिइएको बताएका छन्। मंगलबार आयोजित दलित समुदायमाथि भएका हिंसा र विभेदका घटनाबारे मानवअधिकार समुदायसँगको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै...

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आज ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् । राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएकोमा...

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ। संस्थागत सुशासन र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित पाँच निर्देशकको विभागीय जिम्मेवारी परिवर्तन गरिएको हो। प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसमा नयाँ कार्यविभाजन...

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

जाजरकोट। पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू सोमबार काठमाडौंस्थित माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन्। उनीहरूले भूकम्प गएको लामो समय बितिसक्दा पनि प्रभावित क्षेत्रका नागरिक अझै अस्थायी बासमै जीवन गुजार्न बाध्य...

कांग्रेस संसदीय दलको बैठक भोली बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक भोली (बुधबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।

उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ । काठमाडौंको कमलादिस्थीत प्रज्ञा प्रतिष्ठानमा आज बिहानदेखि मतदान सुरु भएको हो । महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीले उम्मेदवारी...

जनमत पार्टी मधेस प्रदेशमा विवादको सिर्जना

जनकपुर । जनमत पार्टी मधेस प्रदेशमा विवाद सृजना भएको छ । प्रदेश सरकारमा एक जना अर्थमन्त्री र एक जना खेलकुद तथा समाज कल्याण मन्त्री रहेको जनमत पार्टी दुई टुक्रामा बाँडिएको छ । सोमबार जनमत पार्टीका...