सम्पत्ति शुद्धीकरणका सम्बन्धमा नेपाल ‘ग्रे लिष्ट’मा पर्नुु अघिल्लो सरकारको कमजोरीः प्रधानमन्त्री

काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना गरिने बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल...

हत्या गरेको अभियोगमा २ जना पक्राउ

खोटाङ, २८ बैशाख । आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जसअनुसार हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई प्रहरीले पक्राउ गरेको हो । विवादको...

आसेपासे पुँजीवादसँग मेरो चिनजान छैनः प्रधानमन्त्री

काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुुँजीवाद (स्वार्थ समूह)सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले...

हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भन्छु तर घरीघरी उहाँलाई के हुन्छ, हुन्छः प्रचण्ड

धरान, २८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्बोधन गरेका छन । धरानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले...

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, २८ बैशाख । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति...

अर्थमन्त्रीद्दारा बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता प्रस्तुत (पुर्णपाठसहित)

काठमाडौं, २८ बैशाख । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले करबाहेक बजेट सबन्धित  विनियोजन विधेयकका सिद्धान्त...

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, २८ बैशाख । नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। साताको हिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको हो । आइतवार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर २६५०.११ को बिन्दुमा पुगेर...

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं, २८ वैशाख । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका-८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ४१ वर्षीय...

कर्णालीको जैतुन र गुची च्याउको बजारीकरणमा ध्यान दिइएको छः प्रधानमन्त्री

काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुुपर्छ भन्नेमा सरकार दृढ रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप...

अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं, २८ वैशाख ।  देशका विभिन्न स्थानमा गरिएको सुरक्षा कारबाहीका क्रममा प्रहरीले अवैध लागूऔषध कारोबार तथा सेवनमा संलग्न १४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ। कपिलवस्तु, वाणगंगा नगरपालिका-११ नेपालचोकबाट...