कर्णालीको जैतुन र गुची च्याउको बजारीकरणमा ध्यान दिइएको छः प्रधानमन्त्री

काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुुपर्छ भन्नेमा सरकार दृढ रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप...

अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं, २८ वैशाख ।  देशका विभिन्न स्थानमा गरिएको सुरक्षा कारबाहीका क्रममा प्रहरीले अवैध लागूऔषध कारोबार तथा सेवनमा संलग्न १४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ। कपिलवस्तु, वाणगंगा नगरपालिका-११ नेपालचोकबाट...

गभर्नर सिफारिस समितिवाट विश्व पौडेलले राजिनामा दिए: अर्थ मन्त्रालय

काठमाडौ, २८ बैशाख । गभर्नर सिफारिस समितिको सदस्यबाट विश्व पौडेलले राजीनामा दिएका छन् । उनले आजै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् । अर्थ मन्त्रीको सचिवालयका अनुसार पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा दिएका हुन्। नेपाली...

कमल थापा पुगे लिङदेनको पार्टी कार्यालयमा, जेठ ८ वाट साँखुमा प्रदर्शन

काठमाडौं, २८ बैशाख । राप्रपा केन्द्रीय कार्यालयमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठक बसेको छ।   बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर...

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ

चितवन, २८ बैशाख ।  चितवनमा यात्रुका झोला तान्ने एवम् अनावश्यक दुःख हैरानी दिने विभिन्न यातायात कम्पनीका ८० जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको स्विप अप्रेसन...

राष्ट्रियसभा पनि आजै नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौं, २८ बैशाख । राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ०१ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा सरकारको तर्फवाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२÷८३ का लागि...

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौं, २८ बैशाख । प्रतिनिधिसभा बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा सरकारको तर्फवाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२÷८३ का लागि...

साहित्य समाजले मनायो दानवीर भण्डारीको १००औं जन्मजयन्ती

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजले दानवीर बद्रीनाथ भण्डारीको १००औं जन्मजयन्ती मनाएको छ। उनको सम्झनामा समाजले विविध कार्यक्रम गरेको हो। समाजका निवर्तमान अध्यक्ष रामलाल जोशी, वरिष्ठ लोकदेउडा गायक यज्ञराज उपाध्यायले भण्डारीले करोडौं दान गरेर समाजमा अमिट...

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथी प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

नयाँदिल्ली, २७ बैशाख । भारत र पाकिस्तानबीच जारी तनावको भुमरीमा मनोरञ्जन क्षेत्र पनि परेको हो ।   किनभने, भारतको केन्द्र सरकारले ठूलो निर्णय गर्दै अब कुनै पनि पाकिस्तानी सामग्री, गीत, पोडकास्ट भारतमा देखाइन पाइने छैन ।...

युट्युबबाट अक्षयकुमारको हाउसफूलः५ को हटाइयो भिडियो, कारण अर्कै

मुम्बई, २७ बैशाख । अक्षय कुमारको बहुप्रतिक्षित कमेडी फिल्म ‘हाउसफुल ५’ को टिजर अप्रिल ३० मा नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टको युट्युब च्यानलमा रिलिज गरिएको थियो । फिल्मलाई तरुण मनसुखानीले निर्देशन गरेका हुन् भने साजिद नाडियाडवालाले निर्माण...