अमेरिकी डलरको भाउमा सामान्य वृद्धि, अन्य मुद्राको अवस्था कस्तो छ

काठमाडौ, माघ २० । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र...

व्यवस्थित बसोबास समन्वय विभागमा देउवाले गरे १० जना मनोनयन

काठमाडौं, १९ माघ  । नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।   नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)...

जर्मन संसदः आप्रावासी माथी कडा प्रतिबन्ध लगाउने प्रस्ताव अस्विकृत

बर्लिन, १९ माघ । जर्मन संसदले अति दक्षिणपन्थी एएफडीले समर्थन गरेको आप्रवासी विधेयक अस्वीकार गरेको छ   जर्मनीको संसदले अति दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) को समर्थनमा विपक्षी रूढीवादीहरूले प्रस्ताव गरेको आप्रवासीलाई प्रतिबन्ध लगाउने विधेयकलाई अस्वीकार...

धरानको पानीको समस्या तमोर नदीले गर्छ: पुर्व राष्ट्रपति भण्डारी

धरान, १९ माघ । धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनु पर्ने पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीले सुझाएकी छिन्।   धरानमा नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट पानी ल्याएमा मात्र हुने...

प्रचण्ड चितवनमा

चितवन, १९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन्। आज अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम र संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको ७...

हिरोशिमा विश्व शान्तिको प्रतिक: एमाले महासचिव

काठमाडौं, १९ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जापानको हिरोसिमा पिस मेमोरियल पार्क विश्व शान्तिको प्रतीक भएको बताएका छन्। जापानको हिरोसिमा स्थित सो पार्क अवलोकनका लागि पुगेका पोखरेलले ऐतिहासिक स्थलको स्मरण गर्नका लागि निर्माण...

ममता कुलकर्णीको महामण्डेलश्वर पदवी खोसियो, अखडावालाहरू बिबादमा

प्रयागराज, १९ माघ । बलिउड अभिनेत्री ममता कुलकर्णीको महामण्डलेश्वर पदवी खोसिएको छ ।   केही दिन अघि मात्रै महामण्डलेश्वर घोषणा भएकी कुलकर्णीको सो पद खोसिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।   किन्नर अखाडाका संस्थापक ऋषि अजय दासले ठूलो...

जाडोमा केरा खाँदै हुनुहुन्छ ? कम्तिमा यो जानकारी राख्नुहोस्

काठमाडौं, १९ माघ । चिसो मौसममा फलफूल खाने विषयमा विभिन्न बहस हुने गरेको छ । के खाने र के नखाने ? यसले के हानि गर्नेछ ? कुनले  फाइदा हुनेछ ? सदैक चर्चाको विषय बन्छ...

इजरायलले आज ९० प्यालेस्टिनी बन्दी रिहा गर्ने

तेल अभिव, १९ माघ । इजरायलले आज ९० प्यालेस्टिनी बन्दी रिहा गर्ने भएको छ ।   गत साता देखी सुरू भएको युद्बबिराम कार्यान्वयनको क्रममा आज ९० जनालाइ रिहा गर्ने भएको हो ।   इजरायली कैदीहरूको मिडिया कार्यालयका अनुसार...

भारतको बजेट आज सार्बजनिक गरिदैँ, नेपालले कति सहयोग पाउला ?

नयाँदिल्ली, १९ माघ । भारतमा आज आर्थिक बर्ष २०२५/२६ का लागि बजेट सार्बजनिक गरिदैँछ ।   अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्बजनिक गर्न लागेकी हुन् । बजेट बिहान ११ः०० बजे सार्बजनिक हुदैँछ ।   हिजो अर्थमन्त्री निर्मलाले...