प्रधानमन्त्रीको दावी मुलुकमा आर्थिक क्रियाकलाप बढयो, देखाए यस्तो तथ्यांक
काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक गतिबिधि बढिरहेको दावी गरेका छन ।
हिउँदे अधिवेसनको पहिलो बैठकलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले हासिल गरेको आर्थिक उपलब्धीको तथ्याक पेश गरेका छन् ।
‘हामी संसदमा...
प्रतिनिधिसभामा सभामुखको भेदभाव, सत्तापक्षलाई बोल्न २० मिनेट, प्रतिपक्षलाई १५ मात्रै
काठमाडौं - लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा प्रतिनिधिसभाले सरकारको हैन, विपक्षीका बढी कुरा सुन्ने गरिन्छ।
तर, प्रतिनिधिसभाको शुक्रबार पाँचौं अधिवेशन सुरू हुँदा सभामुख देवराज घिमिरेले भेदभावपूर्ण व्यवहार प्रस्तुत गरेका छन्।
उनले सुरूमा प्रधानमन्त्री केपी ओलीलाई बोल्न समय...
आइजिपी वसन्त कुँवरलाई छानबिन गर्न संसदमा माग
काठमाडौं - प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमाथि छानबिन गर्न प्रतिनिधिसभामा कुरा उठेको छ।
शुक्रबार सुरू भएको प्रतिनिधिसभाको पाँचौं अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुखमाथि छानबिनको माग गरे।
‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर...
पोखरा पुगेर हमालले भने- उमेर छँदै सीप र दक्षता हासिल गरौं
काठमाडौं । महानायक राजेश हमालले उमेर छँदै सीप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिएका छन्। गोरेटो कन्सल्टेन्सि पोखरा शाखाको उद्घाटन गर्दै महानायक हमालले उमेर छँदै व्यक्तिले आफ्नो सीप र दक्षता हासिल गर्नु...
इजरायली सेनाले गर्याे थप २ प्यालेस्टाइनीको हत्या
गाजा, १९ माघ । वेस्ट बैंकको जेनिन गभर्नोरेटमा इजरायली सेनाले दुई प्यालेस्टाइनीको हत्या गरेको छ ।
यस क्षेत्रमा झण्डै दुई हप्ता अघि ठूलो आक्रमण सुरु भएदेखि यस क्षेत्रमा मारिएका व्यक्तिहरूको कुल संख्या १९ पुगेको छ।
प्यालेस्टाइनी...
क्रिप्टो करेन्सीको कारोबार गरेर तीन अर्ब ठगी, यी हुन् ‘मास्टर एजेन्ट’
काठमाडौं - अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न एक गिरोहलाई प्रहरी पक्राउ गरेको छ।
नेपालमा गैरकानुनी रहेको क्रिप्टो कारोबार तथा अनलाइन स्क्याम (ठगी) गरेको गरेको कसुरमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो।
केन्द्रीय...
अध्यादेशबाट योजना आयोगको भूमिकामा अंकुश
काठमाडौं, १८ माघ । सरकारले ल्याएको अध्यादेशले बजेट निर्माण प्रक्रियामा राष्ट्रिय योजना आयोगको भूमिकालाई अंकुश लगाएको देखिएको छ ।
सरकारले ल्याएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१ मा गरिएका व्यवस्थाले राष्ट्रिय योजना आयोगको...
स्रोत नखुलेको ६ लाख ८८ हजार भारुसहित एक जना पक्राउ
काठमाडौं । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित सीमा इलाकाबाट नखुलेको ६ लाख ८८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
सीमा सुरक्षा गुल्म गड्डाचौकी र ईलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले भारतबाट...
‘एक्टर : टेक वान’को नेपालसंगै जापानमा पनि प्रदर्शन हुदै
विपेन उलङगे /क्योतो । प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी स्टार एक्सन-थ्रिलर फिल्म ‘एक्टर : टेक वान’ को जापानमा पनि प्रदर्शन हुने भएको छ । माघ १८ अर्थात जनवरी ३१ देखि नेपालमा...
माघ २७ गते श्रृजनशील लघुवित्तको एजिएम, सेयरधनीहरुकाे हात खाली
काठमाडौ, माघ १८ । श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । यस लघुवित्तले सभामा लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, यसपटक कम्पनीका सेयरधनीको हात खाली...











