मोटरसाइकलको ठक्करबाट अछाममा वृद्धाको मृत्यु

धनगढी । अछाममा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। कमलबजार नगरपालिका–१, मुलीकी ७२ वर्षीया मैसरा ढकालको मोटरसाइकलको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। तुर्माखाँद गाउँपालिका–५ का २३ वर्षीय लक्ष्मण बहादुर शाहीले चलाएको सुदूरपश्चिम प्रदेश...

प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीबिच भेटबार्ता

काठमाडौं, १७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीसहितको टिम बिच भेटबार्ता भएको छ ।   अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा सो भेटघाट भएको हो । प्रकाश सापकोटाको...

महाकुम्भमा नेपालीका लागि विशेष बसोबास र खानपानको सुविधा

काठमाडौं, १७ माघ । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएका छन् । नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो । नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन...

माघ १८ गतेबाट संविधान संसोधनको बहस सुरु हुन्छः उपसभापति गुरुङ

स्याङ्जा, १७ माघ । यहीँ माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउदे अधिवेशनबाट संविधान संशोधनको बहसले औपचारिक रुपमा प्रवेश पाउने नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले बताएका छन ।   नेपाली काङ्ग्रेस स्याङ्जाको आयोजना र...

लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैललीको धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ शहिदगेटबाट ५० मिलिग्राम लागूऔषधसहित बर्दगोरीया गाउँपालिका–३ का २५ वर्षीय समिर बम पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ...

फिल्म ‘मिसिङः केटी हराएको सूचना’ले तान्दै दर्शक

काठमाडौं । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रति दर्शकको चासो बढ्दै गएको छ। मंगलबार महिला उद्यमी संघ नेपालको टोलीले राजधानीको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको हल बुक गरी फिल्म हेरेका छन्। संस्थाका दुई सय महिला सदस्यले हल...

सहिद गेटमा सभापति कपको ट्रफि अनावरण

काठमाडौं , १६ माघ ।नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत ट्रफी अनावरण  सहिद गेटमा सम्पन्न भएको छ। सहिद दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा विभिन्न...

पर्साबाट स्रोत नखुलेको ६ लाख रकमसहित भारतीय पक्राउ

काठमाडौं - पर्साबाट प्रहरीले स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल घर भएका २७ वर्षीय ओमकुमार रौनियार रहेका छन्। उनलाई पर्सा, वीरगन्ज महानगरपालिका-१०...

भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा

काठमाडौं । सोनाम ल्होसारको अवसर पारेर गायक विजय लामाले राजधानीको टुँडिखेलमा सांगीतिक प्रस्तुति दिने भएका छन्। २८६१औं सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो व्याण्डसहित एकल सांगीतिक प्रस्तुति दिने भएका हुन्। विजय...

लोकतन्त्रकामा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता अनिवार्य भएको बताएका छन्। भैरहवा विमानस्थलमा पत्रकारसँग नेता महरले...