नेपाल राष्ट्र बैंक: विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कतिमा हुँदैछ खरिदबिक्री ?

काठमाडौ, माघ १८ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र...

कांग्रेसका ७७ वटै जिल्लाका सभापति र उपसभापति पोखरामा जम्मा हुदैँ

काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन लागेका हुन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान...

संसदको अर्थ समितिको बैठक बस्दैँ

काठमाडौं, १८ माघ । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे सिहदरबारस्थित कार्यालयमा बस्नेछ । जुन बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

काठमाडौं, १८ माघ । आजवाट संसदको हिउँदे अधिवेसन सुरू हुदैँछ । जसअनुसार संघीय संसद सचिवालयले प्रतिनिधिसभा तर्फको सम्भावित कार्यसुची सार्बजनिक गरेको छ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जसअनुसार सभामुख देवराज घिमिरेले धिवेसन आब्हान...

संसदको हिउँदे अधिवेसन आजवाट, प्रधानमन्त्रीसहित शिर्ष नेताले सम्बाेधन गर्ने

काठमाडौं, १८ माघ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरू हुदैँछ । संघीय संसदको दुवै सदनको बैठक माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । सङ्घीय संसद् सचिवालयले दुबै सदनका सम्भावित...

कञ्चनपुरमा ट्याक्टर दुर्घटना, १७ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। कृष्णपुर नगरपालिका–४ किचाइ समैजी स्कुल नजिक से १ त ३७३२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बिहिवार दुर्घटना भएको हो। उक्त दुर्घटनामा ट्याक्टरमा सवार १७ जना...

‘फेरी रेशम फिलिली’ को ‘फेरी जालमा’ सार्वजनिक

काठमाडौं, १७ माघ । आउँदो महाशिवरात्रिलाई लक्षित गर्दै फागुन १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘फेरि रेशम फिलिली’ मा समावेश ‘फेरी जालमा’ सार्वजनिक गरिएको छ ।   आज काठमाडौं कमलपोखरीमा स्थित एक सिनेमा हलमा पत्रकार सम्मेलनको आयोजना...

मौरिस हर्जोगको चर्चित पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ अब नेपाली भाषामा

काठमाडौं । मौरिस हर्जोगको प्रसिद्ध पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ को नेपाली अनुवाद सकिएको छ। नेपालका लागि फ्रान्सकी महामहिम राजदूत भिर्जिनी कोर्तभालले उक्त अनुवादको मस्यौदा फाइनप्रिन्टका सीईओ नीरज भारीलाई हस्तान्तरण गरेकी छन्। सन् १९५१ मा...

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शाे हुँदै

काठमाडौं, १७ माघ । आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतीमा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने भएको छ ।   यो कार्यक्रम आगामी जुन र जुलाई महिनामा क्यानडाको विभिन्न सहरमा हुने...

मधेसी दलले बनाए ८ सदस्सीय कार्यदल

काठमाडौं, १७ माघ । तराइ मधेस केन्द्रित दलले गठबन्धन र मोर्चा बनाउनका लागि कार्यदल गठन गरेका छन् ।   काठमाडौंमा आज बसेको तराइ मधेस केन्द्रित ८ राजनीतिक दलले कार्यदल बनाएर गठबन्धनको बारेमा आधिकारिक धारणा सार्बजनिक गर्नेसमेत...