मैले पशुपतिको सुन खाएँ भनियो तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन्ः ओली
काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार देशको राजनीति, अर्थतन्त्र र समाजलाई फेरी सही बाटोमा फर्काउने दिशामा लागेको बताएका छन ।
नेकपा एमाले संसदीय दलका नेता ओलीले अहिले देशमा बेथिति बढ्दै गएको...
क्यानडा पठाइदिने भन्दै विराटनगरका बाबु-छोराबाट ६६ लाख ठगी, पाँच जना पक्राउ
विराटनगर - वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने बहानामा बाबु-छोराबाट लाखौं ठगेको आरोपमा प्रहरी पाँच जनालाई पक्राउ गरेको छ।
मोरङ प्रहरीले ठगीमा संलग्न एक भारतीय र चार जना नेपालीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि...
प्रेस चौतारी तेेरहथुमा नेपाली, रूकुम पश्चिममा खत्री
काठमाडौं, १५ माघ । प्रेस चौतारी नेपालका विभिन्न जिल्लामा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
सोमबार सम्पन्न तेह्रथुम जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट उमेश नेपालीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
जसको उपाध्यक्षमा विकास...
हिमालयन लघुवित्तको ३९५.६८ प्रतिशत नाफा बढ्यो
काठमाडौ, माघ १५ । हिमालयन लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३९५.६८ प्रतिशत खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ३९५.६८ प्रतिशतले बढेर २ करोड ६० लाख ६३ हजार...
यस्ताे रहेकाे छ मंगलबारकाे विदेशी मुद्राको विनिमयदर
काठमाडौ, माघ १५ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र...
संसद अधिवेसनको तयारी तिब्र, आज कार्यब्यवस्थाको बैठक बस्दैँ
काठमाडौं, १५ माघ । हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ ।
माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन ।
जसअनुसार सभामुख घिमिरेले आज दिउँसो १ बजे कार्यव्यवस्था...
संसदका दुइ समितिको बैठक बस्दैँ
काठमाडौं, १५ माघ । संघीय संसदका दुइ वटा समितिको बैठक बस्दैँछ ।
संसद सचिवालयका अनुसार ति दुवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिले मधेस, सुदुरपश्चिम, लुम्बिन प्रदेशका हिरासतमा रहेका...
समाजवादी मोर्चाको बृहत अन्तर्क्रिया कार्यक्रम आज
काठमाडौं, १५ माघ । समाजवादी मोर्चाले आज वृहत्त अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा दिउँसो १२ बजेबाट सो कार्य्रकम सुरू हुनेछ ।
‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शिर्षकमा सो...
सभामुखले आज ५ प्रमुख दलका सचेतकसँग छलफल गर्दै
काठमाडौं, १४ माघ । हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ ।
माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन ।
जसअनुसार सभामुख घिमिरेले आज बिहान ११ बजेबाट प्रमुख...
वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं, माघ १३ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिएका छन ।
उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा...











