बर्दिवासको हजारौ बर्ष पुरानो मानव सभ्यतालाई बनाईदैछ पुरातात्त्विक पर्यटन केन्द्र

विशाल बस्नेत १३ माघ, महोत्तरी। बहुचर्चित पुरातात्त्विक हतियार कारखानालाई पर्यटनसगँ जोडने प्रक्रिया सुरु भएको छ । जर्मन अनुसन्धानकर्ता गुड्रन कर्विन्सले पत्ता लगाएको बर्दिवासमा रहेको मध्यपाषण युगको हतियार कारखानालाई पुरातात्त्विक पर्यटन केन्द्र बनाउने प्रक्रिया प्रारम्भ भएको हो...

राप्रपा केन्द्रीय समिति बैठक सकियो, केही बेरमा पत्रकार सम्मेलन

ृकाठमाडौं, १३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । गत शुक्रबार देखि सुरू भएको बैठक एकदिन लम्बिएर आज सकिएको हो । `स्वस्थ बहसले पार्टीलाई अझ गतिशील र अझ एकताबद्ध बनाउन उर्जा र...

फक्स न्युजका पुर्व हाेस्ट अमेरिकाका रक्षा सचिव नियुक्त

वासिंगटन डिसी, १३ माघ । अमेरिकामा फक्स न्यूजका प्रख्यात होस्ट पीट हेगसेथ रक्षा सचिवमा निर्वाचित भएका छन् । अमेरिकी सिनेटले रक्षा सचिवका लागि फक्स न्यूजका पूर्व होस्ट पिटर हेगसेथको नाम पुष्टि गरेको छ, जबकि उनका...

प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा सर्वसम्मत

काठमाडौं, १३ माघ । प्रेस चौतारी नेपाल मोरङको नवौँ जिल्ला अधिवेशन शनिबार बिराटनगरमा सम्पन्न भएको छ ।   अधिवेशनले चिना थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको खुल्ला उपाध्यक्षमा अशोक पौडेल निर्वाचित भएका छन...

प्रेस चौतारी नेपाल बाँकेको अध्यक्षमा कमल डाँगी निर्वाचित

काठमाडौं । प्रेस चौतारी नेपाल बाँकेको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।   अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट कमल डाँगी सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित हुनुभएको छ ।   कमिटीको उपाध्यक्षमा रामु...

पाथीभरा केबलकारकाे बिरोधमा उत्रेका माथी दमन, राजेन्द्र महतोको आपत्ति

काठमाडौं, १३ माघ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित पवित्र मुकुलुंग (पाथीभरा) क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’ का शान्तिपूर्ण आन्दोलनकारीहरूमाथि सरकारले बलपूर्वक दमन गरेको छ।   शनिबार साँझ भएको यस घटनामा प्रहरीले अन्धाधुन्ध गोली...

नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं, माघ १३ । नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको माघ ११ गते बसेको सञ्चालक समिति बैठकले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको...

सुन–चाँदीको भाउमा गिरावट, यस्तो छ आजको मूल्य

काठमाडौं, माघ १३ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम...

राष्ट्र बैंकमा बैंकहरुले ४० अर्ब बैंकिङ प्रणालीबाट तान्दै

काठमाडौं, माघ १३ । राष्ट्र बैंकले माघ १३ गते आइतबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो । यस अघि...

आरम्भ चौतारी लघुवित्तको नाफा १६१.४२ प्रतिशत नाफा बढ्यो

काठमाडौं, माघ १३ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले नाफा कमाएको छ । कम्पनीले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको हो । यो गत वर्षको भन्दा १६१.४२ प्रतिशतले धेरै हो...