प्रधानमन्त्री टि-२० को उपाधीका लागि एपीएफ र सुदुरपश्चिम भिडदैँ

काठमाडौं, १२ माघ । प्रधानमन्त्री कप महिला टी–२०का लागि उपाधीका लागि आज प्रतिस्पर्धा हुदैँछ ।   राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन । सो खेल शनिवार धनगढीस्थित...

अखिल क्रान्तिकारीको आज निर्वाचन, अध्यक्षमा ५ जनाको दावेदारी

काठमाडौं, १२ माघ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को भावी नेतृत्वका लागि आज निर्वाचन हुदैँछ ।   पटक पटक स्थगित हुदैँ आएको मतदान आज बिहानबाट सुरू हुन लागेको हो । भावी नेतृत्व तथा अध्यक्षका लागि पाँच...

राप्रपा केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । हिजो देखी धुम्बाराहीस्थित एसआर बैंन्क्वैटमा सुरू भएको बैठक आजसम्म जारी रहने भएको हो ।   जारी बैठकमा पछिल्लो समसामयिक राजनीति,...

महोत्तरीको बर्दिवासमा लगाईने भनिएको महोत्सव विवादित

बिशाल बस्नेत/न्युज कारखाना महोत्तरी, ११ माघ । महोत्तरीको बर्दिवासमा महोत्सव लगाउने बिषय विवादित बनेको छ । उधोग व्यवसायी संघले महोत्सव आफूहरूले लगाउन पाउनु पर्ने अडान राखिरहेको वेला नगरले हाम्रो माया घर निर्माण समितिलाई अनुमति दिएपछि विवादित बनेको...

निशा अधिकारीसहित ‘प्ले इट वन’को टीम चलचित्र निर्माणमा

काठमाडौं । वन टू थ्री स्टुडियोज् प्रा.लि.को ब्यानरमा बन्ने नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ घोषणा गरिएको छ। रोमान्टिक कमेडी श्रेणीमा आधारित यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन्। चलचित्रका कार्यकारी निर्मातामा चर्चित अभिनेत्री निशा अधिकारी...

प्रचण्डको अपिल: `हामी गल्ति सच्चाउँछौं, ०८४ बहुमत दिनुहोस्´

दाङ,माघ ११ गते । नेकपा (माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् ।   माओवादी केन्द्रले  तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई...

सिद्दबाबा सुरूङको ब्रेक थ्रु

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गरेका छन।   राष्ट्रिय गौरवको आयोजनाको...

सिद्दबाबा सुरूङ मेरा पालामा सुरू भइ मेरो पालामा सकिएकोमा खुसी छुः प्रधानमन्त्री

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज भर्चुअलरुपमा उद्घाटन गरेका छन । प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उनको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास,...

नेपाल सामु मलेसियाले प्रस्तुत गरयो ४६ रनको लक्ष्य

काठमाडौं, ११ माघ । मलेसियाले नेपाल सामु ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपको प्ले अफमा नेपालसामू घरेलु टोली मलेसियाले ४६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।   जोहर क्रिकेट एकेडेमी ओभलमा टस...

सान फ्रान्सिस्को र डालसमा वाणिज्य दूतावास स्थापना निर्णय स्वागत योग्य : आनन्द विष्ट

काठमाडौं । नेपाल सरकारले क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासको डालसमा वाणिज्य दूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ। समितिका सभापति आनन्द विष्टले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय...