भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याउने दुई पक्राउ

काठमाडौं, १२ माघ । भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई विद्युतीय कसूर गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–११ बस्ने पर्वत बिहादी गाउँपालिका(३ घर भएका २८...

क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, १२ माघ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन्  ।   काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार...

रौतहट प्रहरी द्वारा एकैदिनमा १७ जना प्रतिवादी पक्राउ

रौतहट १२ माघ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ गरेको छ। जिल्ला अदालत बाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समय देखि फरार रहेका १७ जना प्रतिवादीलाई...

अन्तर्राष्ट्रिय शिक्षा दिवसमा कांग्रेसको ‘ग्लोबल वेबनार’, एक लाखभन्दा बढी सहभागी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले ग्लोबल वेबनार कार्यक्रम आयोजना गरेको छ। ७औं अन्तर्राष्ट्रिय शिक्षा दिवस २४ जनवरीको अवसरमा शुक्रबार भर्चुअल माध्यमबाट शिक्षा नीति बहसअन्तर्गत चौथो श्रृंखलाका रूपमा विभागले ग्लोबल वेबनार आयोजना गरेको हो। कांग्रेस...

गरिबको लागी निःशुल्क निबेदन लेख्न राैतहट एसपीको निर्देशन

सञ्जय मिश्रा रौतहट १२ माघ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलिप घिमिरेले गरीब बिपन्नको लागी निःशुल्क ठाडो निबेदन उजुरी लेखिदिन प्रहरीलाई निर्देशन दिएका छन्।   जिल्लास्थित सम्पूर्ण प्रहरी कार्यालयहरुका प्रमुखलाई गरिब बिपन्नको लागी निःशुल्क निवेदनको व्यवस्था...

अध्यादेशले पनि कोशी प्रदेशमा २५ प्रतिशत बढी राजश्वः मुख्यमन्त्री कार्की

विराटनगर, १२ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताएका छन ।   प्रेस चौतारी मोरङको अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको...

एपीएफले जित्यो प्रधानमन्त्री टि-२० कप

काठमाडौं, १२ माघ । नेपाल एपिएफ क्लब प्रधामन्त्री कप राष्ट्रिय महिला ट्वान्टी २० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । सुदूरपश्चिम प्रदेशविरुद्ध ९ विकेटको सहज जित निकाल्दै विभागीय टोली एपीएफ च्याम्पियन बनेको हो ।   शनिबार धनगढीस्थित फाप्ला...

कुम्भः करण अर्जुनकी हिरोइनले गरिन आफ्नै पीण्डदान, बनिन महामण्डेलश्वर

मुम्बइ, १२ माघ । कुनै समय बलिउडकी चर्चित अभिनेत्री ममता कुलकर्णी अहिले किन्नर अखाडाकी महामंडलेश्वर बनेकी छिन् ।   उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भमा ममता कुलकर्णी शुक्रबार किन्नर अखाडाकी महामंडलेश्वर बनेकी हुन् । सो अघि उनले...

३७ डिएसपी एसपी बढुवामा सिफारिस

काठमाडौं – प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस गरेको छ। प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शुक्रबार राति एसपी बढुवा सिफारिस गरेको हो। हालसालै बढुवा भएपछि र...

काठमाडौं परिसरमा अधिकारी, अपराध महाशाखा बस्नेत

काठमाडौं -  प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ। शुक्रबार राति गरिएको सरुवामा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएका छन्। काठमाडौं परिसरमा कार्यरत् एसएसपी वसन्त रजौरे...