नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब नाफा कमाएयाे

काठमाडौं, माघ ०७ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा  ५७.१८ प्रतिशतले बढेको छ । बैंकले यसअवधिमा खुद नाफा ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ...

प्रत्यारोपण केन्द्रमा पुकारचन्द्र श्रेष्ठको बदमासी : दाताले दिएको जग्गामा भवन बनाउन आनाकानी

काठमाडौं - सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र त्यसका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ। जब नेपाली कांग्रेस सरकारमा पुग्छ उनी प्रत्यारोपण केन्द्र जान मरिहत्ते गर्छन्। पछिल्लो पटक २०७८ साल असोजम ५ गते मन्त्रिपरिषद बैठकले उनलाई नियुक्ति गरेको...

एभरेष्ट बैंककाे २ अर्बले नाफा बढ्याे

काठमाडौं, माघ ०७ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले खुद नाफा बढेको छ । बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ कमाएको हो । अघिल्लो वर्षको यसैअवधिको तुलनामा...

नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

काठमाडौं, माघ ०७ । नेपाल बैंकको खुदनाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी २१.८७ प्रतिशत घटेको छ । यसअवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेर ४६ करोड १० लाख १७ हजार...

आगामी स्थानीय निर्वाचनमा २५० पालिका माओवादीले जित्छः प्रचण्ड

मोरङ, ५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाइने बताएका छन । माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका–५ तेतेरियामा गरेको धन्यवाद...

अहिलेको सरकार बिचौलिया चलाएका छन्, अरू त मुखौंटो मात्र हुनः प्रचण्ड

मोरङ, ५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीकै कारण आम उत्पीडित जनताले अधिकार पाएको दावी गरेका छन् । मोरङको ग्रामथान पालिका जीत पछि बधाइ तथा धन्यबाद दिन पुगेका प्रचण्डले देशबाट भ्रष्टाचारको...

१ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ

पर्सा, ६ माघ । प्रहरीले ठुलो परिणामको गाजा बरामद गरेको छ । वीरगंज महानगरपालिका–१९ बर्वाबाट अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्रामसहित एक ब्यक्तिलाइ पक्राउ गरेको हो । प्रहरीका अनुसार  मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६...

लागु औषधसहित पाँचजना पक्राउ

काठमाडौं, ६ माघ । देशभरीवाट लागु औषधसहित पाँच जना पक्राउ परेका छन् । जस अनुसार रौतहटस्थित चन्द्रपुर नगरपालिका– ४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्ड...

कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भत्सर्ना

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले कोशी प्रदेशका पुर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको भर्त्सना गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको कोशी प्रदेश सभापति एवं संसदीय दलका...

काम गर्ने साहुकै घरमा भारतीय व्यक्ति प्रयोग गरी चोरी गरेको आरोपमा दुई जना पक्राउ

सञ्जय मिश्रा, रौतहट - आफू स्वयम् काम गर्ने पसलमा भारतीय व्यक्ति प्रयोग गरी लाखौँ नगद तथा सुनको गहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका-४ का २० वर्षीय...