लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन। जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार ब्यारेजबाट २४ वर्षीय अनिल लामा तामाङ र १८ वर्षीय नविन कुमार ऐर पक्राउ परेका हुन। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले आइतवार...

वर्तमान सरकारको तानाशाह शैली छ : माधव नेपाल

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको आरोप लगाएका छन्। सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले उक्त आरोप लगाएका हुन्। गैरलोकतान्त्रिक आचरण बोकेको...

मधेस प्रदेश सभाः बजेट संशोधन सम्बन्धी संकल्प प्रस्ताव बहुमतले पारित

जनकपुरधाम । मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटको बुँदा नम्बर १४७ संशोधन गर्न प्रदेशसभामा पेश भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी सांसद रुपा कुमारी यादवले आइतबार...

संविधान संशोधन साना दल समाप्त पार्न होइन : उपसभापति गुरुङ

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधन साना दल समाप्त पार्न नभएको प्रष्ट पारेका छन्। नेपाली कांग्रेसको सय दिने विशेष अभियानको आइतबार गल्याङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद गुरुङले कांग्रेस...

गंगाजल छर्केर शहीदको शालिक शुद्धीकरण गरियो

सिरहा । मधेशी शहीदको शालिकलाई मधेशी दलका नेताहरुले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाले शुद्धीकरण गरेका छन्। माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा रहेका मधेश आन्दोलनका शहीदहरुको शालिकलाई युवा तथा...

अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं - वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिट घटनामा एक जना पक्राउ परेका छन्। प्रहरीले हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डेलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी...

रवि लामिछानेसहित २२ जनाविरूद्ध रुपन्देहीमा मुद्दा दर्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतम मुद्दा दायर भएको छ। सुप्रिम सहकारीको रकम अपचलनको ठगी तथा संगठित अपराध सम्बन्धी पुरक मुद्दा आइतबार रूपन्देही जिल्ला अदालतमा दर्ता भएको हो। जिल्ला सरकारी वकिल कार्यालयले २५६ पृष्ठ...

रवि लामिछानेसहित २२ जनाविरूद्ध रुपन्देहीमा मुद्दा दर्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतम मुद्दा दायर भएको छ। सुप्रिम सहकारीको रकम अपचलनको ठगी तथा संगठित अपराध सम्बन्धी पुरक मुद्दा आइतबार रूपन्देही जिल्ला अदालतमा दर्ता भएको हो। जिल्ला सरकारी वकिल कार्यालयले २५६ पृष्ठ...

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान देओस्ः प्रचण्ड

विराटनगर, ५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिंदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान...

म्याग्दीमा जीप दुर्घटना

म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका-६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका चालक ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु...