अर्थसहित संघीय संसदका ४ समितिका बैठक बस्दै

काठमाडौं, २ माघ । संघीय संसदका चार समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार अर्थसहित चार समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।   जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,...

नवनियुक्त जापानी राजदुत नेपाल आइपुगे

काठमाडौं, १ माघ । नेपालका लागि जापानका राजदूत मायडा तोरू पदभार समाल्न नेपाल आईपुगेका छन । उनले राजदूतका रूपमा नेपालका कार्यभार सम्हाल्न आइपुगेको जानकारी गराएका हुन । जापानको पुरानो मित्रका रूपमा रहेको भव्य हिमालहरूको घर नेपालमा...

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरू

काठमाडौं, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरू भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने देखी संसद बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठनका लागि प्रारम्भिक छलफल सुरू...

माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घटयो मुल्य

काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला घटेर १ लाख ५५ हजार रुपैयाँमा...

डडेल्धुरामा गोली प्रहार गरी श्रीमतीको हत्या

डडेल्धुरा । डडेल्धुरामा एक जनाले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। अमरगढी नगरपालिका-३ मल्लो पथरोडामा गोली प्रहार गरेर ३२ वर्षीय डम्बर थापा मगरले श्रीमतीको हत्या गरेका हुन्। उनले घरायसी विवाद हुँदा सोमबार बेलुका २४...

६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन

काठमाडौं, माघ १, चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३  प्रतिशत वृद्धि हो । गत...

माघ २ मा लुम्बिनी प्रदेशले दियो सार्वजनिक बिदा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले २ माघमा सार्वजनिक बिदा दिने भएको छ। माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर...

समाजवादी मोर्चा हुने भयो सक्रिय, आज कार्यदलको बैठक बस्दैँ

काठमाडौं, १ माघ । अन्ततः समाजवादी मोर्चा सक्रिय हुने भएको छ । बामपन्थी झुकाव राख्ने  संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउन लागेका हुन् । जसका लागि चार दल...

तराइ-मधेस केन्द्रित दलको मोर्चा बन्दै, आज कार्यदलको पहिलाे बैठक

काठमाडौं, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा  गठनको तयारीलाइ तिब्रता दिएका छन् । संसदमा प्रतिनिधित्व गर्ने देखी संसद बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठन गर्ने तयारी गरेका हुन् । जसअनुसार आज बिहान...

आज माघे संक्रान्ति, बिभिन्न समुदायले फरक फरक तरिकाले मनाउँदै

काठमाडौं, १ माघ । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ ।   सक्रान्तिहरूमा साउने संक्रान्ति पछि माघे संक्रान्तीको बिशेष महत्व रहेको छ । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् ।   आजको दिनलाई माघे सङ्क्रान्ति...