माइती नेपालमा प्रधानमन्त्री, एक करोड सहयोग गर्ने घोषणा

काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा एक करोड रूपैँया सहयोग गर्ने घोषणा गरेका छन । चेलिबेटी बेचबिखनविरुद्ध लामो...

भुमि समस्या समाधान आयोग महोत्तरीको अध्यक्षमा महतो नियुक्त

महोत्तरी, २९ पुस ।  भुमि समस्या समाधान आयोग महोत्तरीको अध्यक्षमा पिताम्बर महतो नियुक्त भएका छन् | लोसपाका केन्द्रिय सदस्य समेत रहेका महतोलाई भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जिल्ला अध्यक्षमा नियुक्त गरेको हो | नवनियुक्त...

राष्ट्रपति पौडेलले जारी गरे ४ अध्यादेश, एक अझै बाँकी

काठमाडौं, २९ पुस ।  राष्ट्रपति रामचन्द्र पौडेल गत पुस २६ गते सरकारले सिफारिस गरेका ४ अध्यादेश जारी गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम केपी ओली सरकारले सिफारिस...

काठमाडाैं महानगरले बनायाे तीन बर्ष कार्यक्रम, अब अर्थ मन्त्रालयमा पठाउने

काठमाडाैं, २९ पुस । काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिको बैठकमा आगामी ३ वर्षको आय र आर्थिक वर्ष २०८२/०८३ को व्यय प्रक्षेपणका विषयमा छलफल गरेकाे छ । उपप्रमुख एवं समितिका संयोजक सुनिता डंगोलको अध्यक्षमा आज बसेको...

सुकुटे पुगे प्रचण्ड, भोली फर्कने

काठमाडौं, २९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । साेमवारका लागि तय भएकाे पदाधिकारी बैठक स्थगित गरी अध्यक्ष प्रचण्ड सुकुटे पुगेका हुन् । सो क्रममा सिन्धुपाल्चोक पार्टीका नेता नेता...

सरकारले तोक्यो दुई न्यायधिसको नयाँ जिम्मेवारी

काठमाडौं, २९ पुस । सरकारले दुई जना न्यायधिसको जिम्मेवारी तोकेको छ । गत पुस २६ गते बसेको मन्त्री परिषदको बैठकले २ जना न्यायधिसलाइ नयाँ जिम्मेवारी तोकिएको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले...

हिउँदे अधिवेसनमा सरकारले नागरिकता र प्रहरीसहित ३ बिधेयक पेश गर्ने

काठमाडौं, २९ पुस । सरकारले तीनवटा बिधेयकलाइ संसदमा पेश गर्ने निर्णय गरेको छ । गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले तीनवटा बिधेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी...

कडायत र केसी प्रहरी अतिरिक्त महानिरिक्षकमा बढुवा

काठमाडौं, २९ पुस । सरकारले दुइजनालाइ प्रहरी अतिरिक्त महानिरिक्षकमा बढुवा गरेको छ । गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका...

यी हुन सरकारले जारी गर्न खाेजेका ५ अध्यादेश

काठमाडौं, २९ पुस । सरकारले ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाइ सिफारिस गर्ने भएको छ । गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री पृथ्वी...

थुनछेक बहस नकसकिए पछि रबि लामिछाने आज पनि हिरासतमै रहने

काठमाडौं, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे साेमवार पनि हिरासतमा बस्ने भएका छन । लामिछानेकाे तर्फवाट थुनछेक बहस सकिए पछि अब जाहेरीवालाकाेतर्फवाट सुरू भएकाे तर नसकिए पछि लामिछाने अाज पनि हिरासतमा बस्ने...