नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने
काठमाडौं, पौष २८ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी...
चुनावको अघिल्लो दिन दलितको भोट निर्धारण हुदाँ समस्याः महासचिव पोखरेल
दाङ, २८ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जमिन नभएका सबै दलित परिवारलाई भूमि आयोगसँग जोड्नु पर्ने बताएका छन।
आइतबार दाङमा नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सङ्कटग्रस्त दलित समुदायलाई...
रबि लामिछानेलाइ अदालतवाट लगियो प्रहरी हिरासतमा
काठमाडौं, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरीमा लगिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरे पछि...
लिवर्टी इनर्जीको सेयर लिलामी खुला हुँदै
काठमाडौं, पौष २८ । लिबर्टी ईनजी कम्पनी लिमिटेडले हकप्रदमा बिक्री नभएको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले ८ लाख २६ हजार ५७४ कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीको सेयर खरिद...
सर्वाेत्तम सिमेन्टको छैटौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, पौष २८ । सर्वाेत्तम सिमेन्टको छैटौँ वार्षिक साधारण सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ।
सभामा कम्पनीले सेयरधनीहरूका लागि लाभांश वितरणसम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ प्रतिशतका दरले ३२ करोड...
अमेरिकी डलरको भाउ बढ्याे, आज कुन मुद्रा कितमा हुँदैछ काराेबार?
काठमाडौं, पौष २८ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५...
अर्थसहित तीनवटा समितिको बैठक बस्दैँ
काठमाडौं, २८ पुस । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार तीनवटै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछन् ।
जसअनुसार अर्थ समिति बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । सो बैठकमा भन्सार...
आज रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित हुदैँ
काठमाडौं, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुदैँछन् ।
सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ...
बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्नु पर्ने प्रभु साहकाे माग
बिरगंज, २७ पुस । आम जनता पार्टी ९आजपा०ले मुलुकमा बढदै गईरहेको भ्रष्टाचारका बिरुद्धमा बिरगंजमा बिरोधसभा गरेको छ ।
बिरगंजमा शनिबार शक्ति प्रदर्शन गर्दै आजपाले बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्न र भ्रष्टाचार बिरुद्ध बृहतसभा गरेको...
पृथ्वी जयन्तीः राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री
काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आम्रपाली ब्यैङ्क्युुट, बालुवाटारमा आज आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन ।
प्रधानमन्त्री...











