पृथ्वी जयन्ती:राप्रपाको चियापनमा प्रधानमन्त्री

काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन ।   प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष...

आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केहि कानुन संशोसन गरेको बताएका छन्। शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औं वार्षिक साधारण सभालाई सम्बाधन गर्दै मन्त्री लेखकले सरकारले बढी...

पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्दारा स्काइ डाइभिङ

पोखरा, २७ पुस । पोखरामा पहिलोपकट नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्।   बिदेशमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले पहिलाे पटक स्काई डाइभिङ सुरू गरेका हुन ।   यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको...

सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर र जिम्मेवार नदेखिनु अस्वभनीय भएको बताएका छन्। नेपाली कांग्रेसका सम्पर्क समितिका अध्यक्षसँगको छलफल कार्यक्रममा नेता...

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक जारी

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको शुक्रबारदेखि सुरु बैठक धनगढीमा जारी रहेको छ। बैठक आइतबारसम्म चल्ने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले बताए। माघदेखि एमालेले थाल्ने तीनमहिने अभियानलगायत समसामयिक विषयमा बैठकमा छलफल...

क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ

क्यालिफोर्निया, २७ पुस । अमेरिकी राज्य क्यालिफोर्नियामा मंगलबारबाट सुरु भएको आगलागी ५ दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । शनिबारसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको आगलागी तातो हावा बहेका कारण थप अगाडी बढने संकेत...

पृथ्वीनारायण प्रति उच्च सम्मानः प्रधानमन्त्री

काठमाडौं, २७ पुस । आज पृथ्वी जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकरणका अभियन्ता प्रति श्रद्दा ब्यक्त गरेका छन ।   प्रधानमन्त्री ओलीले बडामहाराजधिराज पृथ्वीनारायण शाहलगायतको योगदानका कारण नेपाल एकीकरण भएको पनि स्मरण गरेका छन् ।   ‘नेपालको...

संसदमा तालाबन्दी गरेर सरकारले अध्यादेश ल्यायोः सोभिता गौतम

काठमाडौं, २७ पुस । संघीय संसदको हिउँदे अधिवेसन नबोलाएकोमा असन्तुष्टी बढदै गएको छ ।   मंसिरमा नै बोलाउनु पर्ने हिउँदे अधिवेसन माघ लाग्न थालिसक्दा पनि सरकारले आब्हान नगरेको भन्दै असन्तुष्टी बढदै गएको हो ।   यसै बिच, राष्ट्रिय...

बैज्ञानिकहरूले भेटाए १२ लाख बर्ष पुरानो बर्फको टुक्रा

काठमाडौं, २७ पुस । के तपाईंलाई थाहा छ कि पृथ्वीको मौसम र वायुमण्डलको सबैभन्दा पुरानो प्रमाण अब बरफको टुक्रामा बन्द छ । हो, वैज्ञानिकहरूले करिब १२ लाख वर्ष पुरानो बरफको अहिलेसम्मकै पुरानो नमूना पत्ता...

महाकुम्भमा अडानी समुहः दैनिक १ लाखलाइ भोजन र १ करोड आरती संग्रह निःशुल्क बितरण...

प्रयागराज, २७ पुस । भारतका दोस्रो धनी व्यक्ति तथा अर्बपति उद्योगपति गौतम अडानी यसपटकको महाकुम्भ २०२५ मा उत्साहका साथ सहभागी हुँदैछन् ।   यो पटकको महाकुम्भमा उनले यहाँ दैनिक १ लाख भक्तजनलाई निःशुल्क खाना उपलब्ध गराउने...