जुम्लामा हलोको अग्रता, २७८८ मत गणना

जुम्ला । जुम्लामा शुक्रबार दिउँसो १ बजेसम्म २ हजार ७८८ मत गणना सम्पन्न हुँदा ‘हलो’ चुनाव चिह्नले अग्रता कायम गरेको छ । हालसम्मको गणनामा हलोले १ हजार ४५८ मत प्राप्त गरेको निर्वाचन स्रोतले जनाएको छ...

चितवन २ : रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल

काठमाडौं । चितवन २ मा मत गणना जारी छ । हालसम्म प्राप्त जानकारी अनुसार रास्वपाका सभापति रवि लामिछानले भारी मतले अगाडि रहेका छन् । विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लामिछानेले १० हजार ८२० मत...

झापा ५ : बालेन ओलीभन्दा दोब्बर मतभन्दा बढीले अगाडि

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन् । बालेन केपी ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् । एमालेका...

रौतहट–१ : प्रारम्भिक रुझानमा माधव नेपाल पाँचौ स्थानमा, रास्वपाका राजेश चौधरीको अग्रता

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा पूर्वप्रधानमन्त्री एवं नेकपाका सह–संयोजक माधव कुमार नेपाल निकै पछि परेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाल पाँचौ स्थानमा खुम्चिएका हुन्...

लहान–१० मा बब्लु गुप्ताको अग्रता

सिरहा । सिरहा–१ अन्तर्गत लहान नगरपालिका–१० नम्बर वडाको मतगणना सम्पन्न भएको छ । मतगणनाको प्रारम्भिक परिणाम अनुसार रास्वपाका बब्लु गुप्ता (घण्टी) अग्रस्थानमा रहेका छन् । प्राप्त विवरण अनुसार बब्लु गुप्ताले ८५० मत प्राप्त गरेका छन्...

गुल्मी–१ : रास्वपाका सागर ढकालको अग्रता, प्रदीप दोस्रो स्थानमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले गुल्मी १ मा अग्रता लिएका छन् । ढकालले २४३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले ११८ मत ल्याएका छन् । नेपाली...

सुर्खेत १ मा नेपाली काँग्रेस अगाडि एमाले पछ्याउँदै

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसलाई एमालेले पछ्याईरहेको छ । नेपाली काँग्रेसका बिष्णुबहादुर खड्काले १ हजार ११३ मतले अग्रता लिँदा नेकपा एमालेका ध्रुवकुमार शाहीले ८२० मतले...

काठमाडौं ३ मा राजुनाथ पाण्डेको अग्रता कायमै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम राखेका छन् । पाण्डेको प्रतिस्पर्धीका रुपमा उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ रहेका छन् । पाण्डे ३६ सय ३६ मतको...

काठमाडौं ९ मा रास्वपाका अर्याल भारी मतले अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा मत गणना जारी छ । पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्यालले ५५५९ मत प्राप्त गरेका छन् । हालसम्म ८५९२ मत गणना हुँदा अर्यालले ५५५९...

धनुषा ३ मा रास्वपाका मनिष झाको अग्रता

धनुषा । धनुषाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिइएको छ । रास्वपाका उम्मेदवार मनिष झाले १४ हजार १८९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका...