दैलेख १ मा नेपाली कांग्रेसकी बासनाले बढाइन् मतान्तर
सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बर १ मत गणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले प्रतिस्पर्धीसंगको मतान्तर बढाउँदै लगेकी छन् ।
पहिलो परिणाम सार्वजनिक हुँदा ५५ मतको झिनो मतान्तर रहेकोमा पछिल्लो पटक ५...
रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता
सुर्खेत । रुकुम पश्चिम जिल्लामा पनि मतगणना सुरु भएको छ । पहिलो चरणको एक हजार मत गणना हुँदा प्रगतीशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन् ।
जनार्दनले चार सय १२ मत ल्याएर सुरुवाति...
धादिङ १ : आशिका तामाङ अग्रता, एमाले दोस्रो
काठमाडौं । धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी आशिका तामाङले २ हजार ६०८ मत प्राप्त गरेर अग्रता कायम राखेकी छिन् ।
अहिलेसम्म ६ हजार ९४ मत गणना हुँदा आशिकाले २ हजार ६०८ मत पाएकी छिन् ।
एमालेका...
सल्यानमा मत गणना सुरु
सुर्खेत । सल्यानमा मतगणना सुरु भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले मतगणना गर्ने निर्णय गरेको थियो ।
एक लाख ६४ हजार ६ सय ४८ मतदाता रहेको सल्यानमा ८४ हजार दुई सय एक जनाले...
सुर्खेत १ मा नेपाली काँग्रेस र २ मा एमालेको अग्रता
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन् ।
सुर्खेत १ मा दुई हजार मत गणना हुँदा नेपाली काँग्रेसका बिष्णुबहादुर खड्काले...
ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम
काठमाडौं । ललितपुर क्षेत्र नं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता कायम गरेकी छन् ।
मत गणना अन्तिमतिर पुग्दा रास्वपाकी कार्कीले ७ हजार १३५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १...
चितवन २ : रविकाे अग्रता कायमै, कांग्रेस तेस्रो
काठमाडौं । चितवन २ मा रास्वपाका सभापति रवि लामिछानले अग्रता कायमै राखेका छन् ।
१४ हजार २२ मतगणना हुँदा लामिछानेले ६७०० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत पाएका छन्...
काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने विजयी भएकी छन् ।
निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार उक्त निर्वाचनमा कुल २९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए...
धनुषा ३ मा रास्वपाका मनिष झा अगाडि
धनुषा । धनुषाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिइएको छ ।
रास्वपाका उम्मेदवार मनिष झाले ९ हजार ०१२ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र...
रन्जु दर्शनाले छोराको न्वारन सकेर समर्थकलाई भेट्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार रन्जु दर्शनाले मतदातालाई धन्यवाद व्यक्त गरेकी छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले परिवर्तनको पक्षमा मतदान गर्ने सबै मतदाताप्रति आभार प्रकट गरेकी हुन् । उनी काठमाडौं...











