नेपाल इन्स्योरेन्सको सेयर लिलामी बिक्री खुला

काठमाडौं, पौष २२ । नेपाल इन्स्योरेन्स कम्पनीले आज सोमबार देखि २१ हजार १३३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा संस्थापक सेयरधनीले मात्र बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता...

गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको गोदावरीबाट लागूऔषधसहित बैतडीका एक युवक पक्राउ परेका छन्। पुर्चौडी नगरपालिका–२ का ३४ वर्षीय नरेश साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। गोदावरी नगरपालिका–२ तेघरीबाट १ सय १० मिलिग्राम लागूऔषध  सहित इलाका प्रहरी...

माओवादी केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट पनि जारी रहनेछ । हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको हो । केन्द्रिय समिति बैठकमा अध्यक्ष...

एमाले केन्द्रिय समिति आज पनि, सदस्यहरूले धारणा राख्ने क्रम जारी

काठमाडौं, २२ पुस । सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक साेमवार पनि जारी रहनेछ । हिजाे देखी सुरू भएकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेकाे राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ । बैठक बिहान ११:००...

लिङदेन नेतृत्व असफल भएकाे पुर्बराजा र शिर्ष नेताकाे निष्कर्ष, केन्द्रिय समितिमा बहस गरिने

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन सुरू गरिएको छ। स्थानीय तहको उपनिर्वाचनमा सबै स्थानमा जमानत जफत भएको तथा समान विचारधारा भएका पार्टी र समूहसँग एकता र मोर्चाबन्दी गर्न...

प्रचण्डको नेतृत्वको हिंसा अनावश्यक थियाे, विकास पछि परयोः ओली

काठमाडौं, २१ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी सशष्त्र युद्द अनावश्यक भएको पुनः टिप्पणी गरेका छन् । संघीय संसदमा ‘जनयुद्द’ कि ‘हिंसा’ भन्ने सबालमा चर्काचर्की बहस भएको केही समय पछि नै ओलीले...

साताको पहिलो दिन नेप्सेमा सामान्य बृद्धी

काठमाडौं, २१ पुस । आइतबार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सञ्चेज (नेप्से) आज ५.३२ अङ्कले बढेको छ । आज ५.३२ अङ्कले बढेको नेप्से २५९१.५६ बिन्दुमा पुगेर...

सहरीया मतदाताले एमालेलाइ पत्याउन छाडेको ओलीको स्विकारोक्ति

काठमाडौं, २१ पुस । नेकपा एमालेले सहरमा पार्टीले उल्लेखित लोकप्रियता गुमाएको स्विकार गरेका छन् । संघ, प्रदेश र स्थानिय तहका उपनिर्वाचन परिणाम प्रति सन्तुष्ट देखिएका अध्यक्ष ओलीले सहरिया मत खस्केकोमा भने चिन्ता ब्यक्त गरेका छन्...

समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताको १ अर्ब ५५ करोड फिर्ताः प्रधानमन्त्री

काठमाडौं, २१ पुस । सहकारी संस्थामा देखिएका बेथीति नियन्त्रण गर्नका लागि सरकार लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन । आज देखी काठमाडौंमा सुरू केन्द्रिय समिति बैठकमा राजनीतिक प्रतिबेदन पेश गर्दै सहकारीको समस्या समाधान...

यस्ता छन् सहकारी बेथिति नियन्त्रणमा ओलीका चार नीति

काठमाडौं, २१ पुस । सहकारी संस्थामा देखिएका बेथीति नियन्त्रण गर्नका लागि सरकार लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन । आज देखी काठमाडौंमा सुरू केन्द्रिय समिति बैठकमा राजनीतिक प्रतिबेदन पेश गर्दै सहकारीको समस्या समाधान...