एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
काठमाडौं, २२ पुस । नेकपा एमालेको केन्द्रिय समितिको बैठक जारी रहेको छ ।
आइतवार देखी सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन ।
हाल खाजाका लागि स्थगित भएको...
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
काठमाडौं, २२ पुस । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी परित्याग गरी चेपाङ एमालेमा प्रवेश गरेका हुन् । केन्द्रिय समिति बैठक चलिरहेको बखतमा...
उच्च अंकले बढयो शेयर बजार
काठमाडौं, २२ पुस । शेयर बजार (नेप्से) आज उच्च अङ्कले बढेको छ ।
नेप्से परिसूचक ४९. १२ अङ्कले बढेर २ हजार ६४० विन्दुमा पुगेर रोकिएको छ ।
साथै, नेप्सेको बृद्दीसँगै कारोबार रकम पनि बढेको जनाइएको छ...
चन्द्रनिगाहपुरबाट दुईजना चोर पक्राउ
रौतहट २२ पुस। रौतहटको उत्तरी भेग चन्द्रनिगापुरस्थित दुईजना चोरलाई प्रहरीले पक्राउ गरेको छ।
चन्द्रपुर नगर क्षेत्रभित्रको विभिन्न स्थानहरूमा चोरी तथा लुटपाटमा संलग्न दुवैजना चोरहरूलाई पक्राउ गरी कानुन बमोजिम म्याद गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी...
सहकारी ठगी प्रकरणः रबि लामिछानेका पक्षधर वकिलको बहस सुरू
पोखरा, २२ मंसीर । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी रबि लामिछानेको पक्षधर वकिले थुनछेक बहस सुरू गरेका छन ।
सोमबारदेखि पुर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेकातर्फबाट बहस सुरु भएको हो...
माओवादी केन्द्रिय समितिः प्रचण्डको प्रतिबेदन माथी छलफल सुरू
काठमाडौं, २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठकमा छलफल सुरू भएको छ ।
हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठक आजबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिबेदन माथी...
एमाले केन्द्रिय समिति बैठक सुरू, केन्द्रिय सदस्यले ३-३ मिनेट धारणा राख्ने
काठमाडौं, २२ पुस । सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक जारी रहेको छ ।
हिजो देखी सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल भइरहेको छ । केन्द्रीय कार्यालय,...
प्रि ओपन सेसन नेप्से सूचक बढ्यो
काठमाडौं, पौष २२ । प्रि ओपन सेसनमा नेप्से सूचक ९.५३ अंकले बढेको छ । यससँगै सूचक २६०१.०९ विन्दुमा आएको छ । ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको...
माओवादी केन्द्रिय समिति पुस २४ सम्म लम्बिने
काठमाडौं, २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक पुस २४ सम्म सञ्चालन हुने भएको छ ।
गत आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सबै केन्द्रिय सदस्यले धारणा राख्ने भए पछि पुस २४ सम्म...
सुन चाँदीको मुल्य स्थिर
काठमाडौं, २२ पुस । आज सुन चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार झै सोमवार पनि तोलामा १ लाख ५२ हजार रुपैयाँ नै कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि...










