सरकारले हल्ला होइन, काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह
सुनसरी, २१ पुस । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन ।
आइतबार नेपाली कांग्रेस धरान उपमहानगरपालिकाले आयोजनम गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...
एनआइसी एसिया लघुवित्तले यसपटक लाभांश नदिने
काठमाडौं, पौष २१ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले यस संस्थाको पुस १९ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको जनाएको छ...
बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं, पौष २१ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आईतबार ५० अर्ब रुपैयाँ उठाउने भएको छ । बैंकका अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएकोले नियमित निक्षेप बोककबोल माध्यमबाट तरलता प्रशोचन गर्न लागेको हो ।
केन्द्रिय...
सुन १५ सयले घटदा चाँदीको भाउँ भने स्थिर
काठमाडौं, २१ पुस । साताको पहिलो दिन सुनको भाउ घटेको छ।
आज मात्रै सुनको भाउ प्रतितोला १५ सय रूपैयाँले घटेको हो।
गत शुक्रबार प्रतितोला एक लाख ५३ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आज भने...
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ खरिदबिक्री
काठमाडौं, पौष २१ । नेपाली बजारमा सुनको भाउ आईतबार घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।...
प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो
काठमाडौं, पौष २१ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१५ अंकले घटेको छ । यससँगै सूचक २५८६.०८ विन्दुमा आएको छ । ३७ लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको...
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको वार्षिक साधारण सभा पौष २४ गते
काठमाडौं, पौष २१ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको वार्षिक साधारण सभा पौष २४ गते बस्ने भएको छ । लाभांश प्रस्ताव पारित गर्न बुधबार पुस २४ गते सभा बोलाएको कम्पनीले जनाएको छ ।
साधारण सभामा करसहित...
नेपाल एसबीआई बैंकको एजीएम आज
काठमाडौं, पौष २१ । नेपाल एसबीआई बैंक आईतबार वार्षिक साधारण सभा बस्दैछ । बैंकले सभामा १०.६५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने जनाएको छ ।
बैंकले ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल...
माओवादी स्थायी कमिटी बैठक जारी
काठमाडौं, २१ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ।
शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बिहान देखि पुन बसिरहेको हो।
बैठक बिहान ८ः३० बजेबाट सुरू भएको...
सर्बेन्द्र खनालले छाडे एमाले
काठमाडौं, २१पुस । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमासमेत नरहेको घोषणा गरेका हुन् ।
‘हजुरहरूलाई मेरो राजनीतिक...










