सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा व्यवसायीको शव फेला

काठमाडौं । एक व्यवसायीको शव सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा फेला परेको छ। ६ दिनदेखि बेपत्ता हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी शव उखुबारीमा गाडेको अवस्थामा शनिबार फेला परेको हो। शवको टाउकोमा चोट...

रास्वपा केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति बैठक आज पनि जारी रहनेछ ।   हिजो देखी काठमाडौंमा सुरू भएको बैठक आज पनि जारी रहने भएको हो ।   जारी बैठकले मुख्यतयाः सभापति रवी लामिछाने...

माओवादी स्थायी कमिटी बैठक बस्दैँ

काठमाडौं, २१ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैँछ ।   शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो ।   बैठक बिहान ८ः०० बजे बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव...

एमालेको केन्द्रिय कमिटीको बैठक आजबाट

काठमाडौं, २१ पुस । सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक आजबाट सुरू हुदैँछ ।   गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल...

आजको राशीफलः

बि.सं.२०८१ पुष २१ गते आईतबार, ई.सं.२०२५ जनवरी ५, नेपाल सम्बत ११४५ पोहेलाथ्व षष्ठी, कालयुक्त नाम संवत्सर, सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल षष्ठी, पञ्चाङ्ग: व्यतिपात कौलव पूर्वभाद्र, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सुकर्मा योग, बव करण । आज...

आदर्श बचत तथा ऋण सहकारीको ११औं साधारण सभा सम्पन्न

धनगढी । धनगढीस्थित आदर्श बचत तथा ऋण सहकारीको ११औं साधारण सभा शनिबार सम्पन्न भएको छ। नेपाल शिक्षक संघ कैलालीद्वारा सञ्चालित सहकारीको साधारण सभा गौरिगंगाका नगर उपप्रमुख तथा सहकारी महासंघका केन्द्रीय सञ्चालक भोजबहादुर बमको प्रमुख...

सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको संयन्त्र कमजोर देखियो : नैनसिंह महर

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमालेसँगको गठबन्धन सरकार सञ्चालनका लागि पार्टीबाट बनेको संयन्त्रले पर्दा पछाडिबाट प्रभावकारी काम गर्न नसकेको बताएका छन्। नेपाल मुस्लिम संघको दोस्रो गण्डकी...

रौतहट प्रहरीको सक्रियताः ३ हजार लिटर अबैध रक्सी बरामद

सञ्जय मिश्रा रौतहट २० पुस । जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अबैध रक्सीसहित रक्सी उत्पादनमा प्रयोग गरिने सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले अवैध रूपमा सञ्चालित रक्सी भट्टीमा छापामारी ठूलो परिमाणमा...

पर्यटकीय जिल्ला सोलुखुम्बुको विकासलाई तीव्रता दिइनेछः प्रधानमन्त्री

सोलुखुम्बु, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिने सोलुखुम्बुको विकासलाई तीव्रता दिन सरकारले कुनै कमी हुन नदिने बताएका छन । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आज आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक...

याे आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्ने बेला हाेः प्रचण्ड

काठमाडौं, २० पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा...