प्याबसन महोत्तरीको अधिवेशनमा शैक्षिक गुणस्तर कै चिन्ता

बिशाल बस्नेत/न्युज कारखाना महोत्तरी, २० पुस । निजि तथा आवासीय विद्यालय अर्गानाईजेसन महोत्तरीको ९ औ अधिबेशनको खुल्ला सत्रमा सरोकारवालाहरुले संस्थागत विद्यालयहरुले गुणस्तरीय शिक्षामा ध्यान दिन नसकेको बताएका छन् ।   जिल्लाको गौशालास्थित रामनगरमा भएको उक्त कार्यक्रममा संस्थागत विद्यालयहरुले...

चर्चित गायिका बविना भट्टराईको नयाँ गीत ‘भेट्नु र छुटिनु’ सार्वजनिक

काठमाडौं, २० पुस । नेपाली सुगम संगीतको क्षेत्रमा चर्चा कमाइरहेकी गायिका बविना भट्टराईको नयाँ गीत ‘भेट्नु र छुटिनु’ सार्वजनिक भएको छ। गीतकार सरला श्रेष्ठको शब्द र निर्मल दियालीको संगीतमा तयार भएको यो गीत सामाजिक सञ्जालमा...

राप्रपा नेपालको बैठकमा कमल थापाको प्रतिवेदनमाथी छलफल जारी

काठमाडौं, २० पुस । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको छ।   काठमाडौंको नबदुर्गा पार्टी प्यालेस, चाबहिलमा बैठक चलिरहेको छ । हिजोको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समिक्षा र पार्टीको भाबी कार्यदिशा...

भाइ बुहारीको हत्यारा १६ बर्ष पछि पक्राउ

सञ्जय मिश्रा रौतहट २० पुस। रौतहट स्थित आफ्नै भाई बुहारीको हत्याको आरोपी १६ वर्षपछि पक्राउ परेका छन् । बुहारीका हत्याका आरोपी कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका...

९२ बर्ष अघि बलिउडकाे पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!

मुम्बइ, २० पुस । बलिउडका फिल्ममा चुम्बन दृश्य हेर्नु अहिले सामान्य कुरा भइसकेको छ ।   ओटीटीमा त क्रिएटिभिटीलाई दिइने विश्रामको नाममा सिजलिंग दृश्यहरू पनि प्रशस्त मात्रामा प्रस्तुत भइरहेका छन्। तर एक समय थियो, जब सेन्सर...

पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने

मुम्बइ, २० पुस । पुष्प २ः द रूल विश्वभरका थिएटरहरूमा ठूलो दौड भइरहेको छ।   गत वर्ष रिलिज भएको अल्लु अर्जुनको यो फिल्मले पनि रेकर्ड तोडेर कमाई गरिसकेको छ, यसको मतलव हो कि पुष्पाः २ लाई...

बाहुबली निर्देशककाे नयाँ फिल्म सुरू, राजमौली र महेश बाबुले लिएनन पारिश्रमिक

हैदरावाद, २० पुस । अन्ततः एस एस राजमौलीको नयाँ फिल्मको काम सुरू भएको छ । सुपरस्टार महेश बाबुको साथमा निर्देशक एसएस राजामौलीको अर्को फिल्मको प्रतिक्षाको घडी समाप्त भएको छ ।   भर्खरै यो खुलासा भयो कि भारतको...

स्त्रीः२ बाट हौसिएका निर्मताले गरे एकैपटक ८ फिल्म बनाउने घोषणा

मुम्बई, २० पुस ।  निर्माता दिनेश विजनको म्याक डक फिल्मसले एकै पटक धेरै फिल्म बनाउने घोषणा गरेको छ ।   स्त्रीः२ लगायत फिल्मले ब्लकबस्टर सफलता पाएपछि हौसिएको सो फिल्म कम्पनिले हरर कमेडी दुनियाँमा थप चलचित्र बनाउने...

सर्वोच्च बारमा आज निर्वाचन, कांग्रेस–एमाले निकट मुख्य प्रतिस्पर्धामा

काठमाडौं, २० पुस । आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।   आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ ।   अध्यक्षका लागि...

राप्रपा नेपालको केन्द्रीय समितीको बैठक आज पनि

काठमाडौं, २० पुस । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी रहने भएको छ ।   काठमाडौंको नबदुर्गा पार्टी प्यालेस, चाबहिलमा बैठक चलिरहेको छ । हिजोको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समिक्षा...