जुम्लामा मतगणना सुरु, राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता
सुर्खेत । जुम्लामा मत गणना सुरु भएको छ ।
पहिलो दुई सय मत गणना हुँदा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहिले अग्रता लिएका छन् । ८८ मत ल्याएर ज्ञानेन्द्र शाहिले अग्रता लिँदा ७४ मतसहित नेकपाका नरेश भणडारीले...
रौतहट-४ मतगणना अपडेटः रास्वपाका गणेश पौडेलको भारी अग्रता, कांग्रेस र एमाले निकै पछाडि
रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट ४ मा ३,०६९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ । रास्वपाका उम्मेदवार गणेश पौडेल १९०८ मतका साथ आफ्ना प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि...
धनुषाको क्षेत्र नं.३ मा मनिष झाको अग्रता
काठमाडौं । धनुषाको क्षेत्र नं.३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष झा अग्रता लिएका छन् ।
अन्तिम मतगणना परिणाम अनुसार उनले ६ हजार ४ मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसका बिमलेन्द्र निधिले २ हजार...
कालिकोटमा नेकपाको अग्रता
सुर्खेत । कालिकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्।
दुई पालिका पुरै र नरहरीनाथ गाउँपालिकाको चार वडाको मत गणना गर्दा नेकपाका उम्मेदवार शाहीले अग्रता लिएका छन् । शाहीले तीन हजार ३९ ले अग्रता लिएका...
भक्तपुर–२ : रास्वपाका राजीवको अग्रता, एमालेका महेश दोस्रो
काठमाडौं । भक्तपुर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाका उम्मेदवार राजीव खत्रीले अग्रता कायमै राखेका छन् ।
रास्वपाका राजीव खत्रीले ३ हजार ६० मत ल्याउँदा एमालेका महेश बस्नेतले १ हजार ५७३ मतसहित पछ्याइरहेका छन्...
रामेछापका सबै मतपेटिका सदरमुकाम मन्थली आइपुगे, सर्वदलीय बैठकपछि मतगणना सुरु हुने
रामेछाप । रामेछाप जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम मन्थलीमा सङ्कलन गरिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्म जिल्लाभरका सबै मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मन्थली ल्याइपु¥याइएको हो ।
जिल्लाका ९६ मतदानस्थल अन्तर्गत...
चितवन-२ : रवि अग्रता कायमै, नेकपाले पछ्याउदै
काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अग्रता कायमै राहेको छ ।
लामिछानले ३ हजार २६५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अस्मिन घिमिरे १५१९ मतका साथ दोस्रो स्थानमा छन्...
काठमाडौं–६ मा रास्वपाको अग्रता, कांग्रेस पछ्याउदै
काठमाडौं । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालको अग्रता लिइरहेका छन् ।
रास्वपाका खनालले ३ हजार ७ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसका सबुज बनियाँले ६०२ मत ल्याएका छन् । यस्तै, नेकपा...
रुकुमपूर्व–१ मा प्रचण्डको अग्रता कायम
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्व–१ मा सुरुवाती मतगणनाबाटै अग्रता कायम गरेका छन् ।
हालसम्मको मतपरिणाम अनुसार प्रचण्डले १४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले...
कर्णालीका जिल्लामा मतगणनाको तयारी
सुर्खेत । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना तयारी भइरहेको छ । कालिकोटबाहेकका निर्वाचन क्षेत्रको गणना सुरु भएको छैन् ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकको मतगणना सुरु गरिएको छ भने जुम्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी...











