रौतहट ४ मा रास्वपाको दबदबा : गणेश पौडेल भारी मतान्तरले अगाडि, ऋषि धमलाको १०...

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सुरुवाती अग्रतालाई झन् बलियो बनाउँदै लगेको छ । पछिल्लो ५,०९२ मतको गणना सकिँदा रास्वपाका उम्मेदवार गणेश पौडेलले...

मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेको छैन । यसअघि बिहान साढे १० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको भएपनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले गणना प्रक्रिया सुरु...

काठमाडौं–३ मा १५ हजार ५९५ मत गणना, घण्टी अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो विवरण सार्वजनिक गरिएको छ । निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार हालसम्म १५ हजार ५ सय ९५ मत गणना भइसकेको छ । गणना गरिएको मतमध्ये ६९५...

मुगुका २८ केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन बाँकी

मुगु । मुगुमा २८ मतदान केन्द्रका मतपेटिका सदरमुकाम गमगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन बाँकी रहेको छ । मुगुका कुल ७० मतदान केन्द्रमध्ये ४२ केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको र २८ वटा मतदान...

दैलेख १ मा नेपाली कांग्रेसको प्रारम्भिक अग्रता

सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बरको प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले प्रारम्भिक अग्रता लिएकी छन् । यहाँको १ हजार ६४० मत गणना हुँदा नेपाली कांग्रेसकी उम्मेदवार थापाले झिनो ५५ मतको अन्तरले अग्रता...

सुर्खेत र दैलेखमा मतगणना सुरु, कालिकोटमा नेकपा र जुम्लामा राप्रपाको अग्रता

सुर्खेत । सुर्खेतका दुबै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक बसेर मतगणना सुरु भएको छ भने क्षेत्र नम्बर एकमा सर्वदलीय बैठक बसीरहको छ । एक लाख...

रौतहट—४ मतगणना अपडेटः रास्वपाका गणेश पौडेलको भारी अग्रता, कांग्रेस र एमाले निकै पछाडि

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट ४ मा ३,०६९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ। रास्वपाका उम्मेदवार गणेश पौडेल १९०८ मतका साथ आफ्ना प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएका...

जुम्लामा राप्रपाको अग्रता, नेकपाले पछ्याउँदै

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ । राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । तीनसय मत गणना हुँदा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीले १०३ मत प्राप्त...

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् । चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हार बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन्...

रन्जु दर्शनाको जित सुनिस्चित

काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रन्जु रञ्जुको जीत सुनिश्चित भएसँगै खुसीयाली साटासाट भइरहेको छ ।