भरतपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोमवार साँझ ६ः२० बजेको समयमा मुग्लिङबाट आउँदै गरेको बा ३ ख ९०७६ नम्बरको बसले रामनगरको परेवाश्वरी पेट्रोल पम्प अगाडि बिपरीत दिशाबाट जाँदै...
पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार
पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।
वाइचोकबाट निषेधित क्षेत्र तोकिएको शहिदचोक जान खोजेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।
कात्तिक २ गते पक्राउ...
सबैको मन जोड्ने सेतु छठ पर्व
धनुषा । केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।। अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो...
सुनसरीकाे बराहक्षेत्रमा जुवाकाे खालबाट ९ लाख नगदसहित १५ जना नियन्त्रणमा
सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवा तास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ। कात्तिक १८ गते आइतबार बिहान बराहक्षेत्र नगरपालिका ३ नडाहा स्थित जीवन कार्कीको घरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका...
सर्लाहीमा कार अनियन्त्रित भई पोखरी खस्दा दुई जना बेपत्ता
सर्लाही । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज विहान डुबेको छ ।
कारमा रहेका गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र...
रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिदै
पोखरा । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ ।
सहकारी ठगि, संगठित अपराधमा पक्राउ परेका लामिछानेलाई म्याद...
मिथिलामा छठको रौनक शुरु
धनुषा । मिथिला क्षेत्रमा छठ पर्वको रौनक शुरु भएको छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भमा बर्तालुले ‘नहाय–खाय’ विधिबाट छठको ब्रत शुरु गर्छन् ।
कात्तिक शुक्ल तृतीयाकै...
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका धेरे भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । देशका पहाडी भू-भागका थोरै र अन्य भू-भागका एक दुइ स्थानमा हल्का देखि...
आजको राशिफल: २०८१ कार्तिक २० गते मंगलबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक २० गते मंगलबार ई.सं.२०२४ नोभेम्बर ०५ नेपाल सम्बत ११४५ कछलाथ्व चर्तुथी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल चतुर्थी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, अतिगंड योग, वणिज करण...
तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु
काठमाडौँ । तिहार सकिएसँगै राजधानीलगायत तराइका जिल्लामा छठको तयारी सुरु भएको छ ।
पशुपति क्षेत्रस्थित गुह्येश्वरीको बागमती किनारमा आकर्षक रुपमा छठ घाट निर्माण कार्य सुरु भएको छ।गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजा...











