चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।
रसुवाको आमाछोदिङमो गाउँपालिका...
अर्घाखाँचीमा भारतीय नम्बरको कार दुर्घटना, एकको मृत्यु
बुटवल । अर्घाखाँचीको मालारानीबाट सदरमुकाम सन्धिखर्कतर्फ आउँदै गरेको भारतीय कार दुर्घटनामा पर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आइतबार साँझ कार दुर्घटना हुदाँ मालारानी गाउँपालिका वडा नम्बर ७ टिमुरे बस्ने २६ वर्षका नवीन नेपालीको...
साउदी अरबमा भेटियो करिब चार हजार वर्ष पुरानो शहर
काठमाडौँ । पुरातत्वविद्हरूले साउदी अरबमा करिब चार हजार वर्ष पुरानो शहर फेला पारेका छन् ।
साउदीको मरुभूमि क्षेत्रमा लुकेको ४,००० वर्ष पुरानो सुदृढ सहरको खोजले त्यसबेलाको जीवन क्रमशः घुमन्तेबाट शहरी जीवनमा कसरी परिवर्तन हुँदै गइरहेको...
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मनिपुर आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानहरुमा हल्का...
आजको राशिफल: २०८१ कार्तिक १९ गते सोमबार
आजको राशिफल बि.सं.२०८१ कार्तिक १९ गते सोमबार ई.सं.२०२४ नोभेम्बर ०४ नेपाल सम्बत ११४५ कछलाथ्व तृतीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल तृतीया, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शोभन योग, तैतल करण...
चोरीको मोटरसाइकलसहित एक जना प्रहरीको नियन्त्रणमा
काठमाडौँ । काठमाडौँ महानगरपालिका ३२ पेप्सिकोलाबाट गएराति चोरीको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा काठमाडौँकै बाइसधारा बस्ने धादिङको बैरेनीका २४ वर्षीय आकाश तामाङ रहेका छन् ।
काठमाडौँको काठमाडौँ महानगरपालिका १५...
जसपा नेपालको झापा जिल्ला समिति पुनर्गठन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । बुधबार दमकमा आयोजित कार्यक्रमबाट शत्रुधन चौधरीको अध्यक्षतामा जिल्ला समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा रविलाल ताजपुरिया र साबित्रीकुमारी राजवंशी, सचिवमा...
कांग्रेसको स्थानीय तह उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन—२०८१ केन्द्रीय संयोजन समिति गठन गरेका हुन् ।
समितिको सदस्यहरुमा सहमहामन्त्री महालक्ष्मी...
युनिक साउण्डको भैरहवामा दिपावली उत्सव
मोहम्मद हबिब
भैरहवा ।
साउण्ड तथा म्युजिकको व्यवसाय गर्दै आएका युवा व्यवसायी रहिश खानले भैरहवा दिपावलीको अवसरमा सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएका छन ।
विगत १७ वर्ष देखि व्यवसाय गर्दै आएको युनिक साउण्डकै आयोजनामा ९ औँ पटक...
युनिक साउण्डको भैरहवामा दिपावली उत्सव
मोहम्मद हबिब
भैरहवा ।
साउण्ड तथा म्युजिकको व्यवसाय गर्दै आएका युवा व्यवसायी रहिश खानले भैरहवा दिपावलीको अवसरमा सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएका छन ।
विगत १७ वर्ष देखि व्यवसाय गर्दै आएको युनिक साउण्डकै आयोजनामा ९ औँ पटक...











