त्रिवेणीमा दुई जनामा साङ्घातिक आक्रमण, आक्रमण गर्नेहरू फरार

रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा दुई जना किशोरहरुमा केही युवाहरुले साङ्घातिक आक्रमण गरेका छन् । आक्रमणबाट त्रिवेणी-६ का २२ बर्षीय दिपक पुन र २१ वर्षीय नवीन पुन घाइते भएका छन् । स्थानीयतह निर्वाचित उम्मेदवारहरुको विजय...

मलेसियामा फेरि एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु

क्वालालम्पुर । मलेसियामा फेरि एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ । धनुषाका अन्दाजी ३८ वर्षीय प्रविन झाको शुक्रबार सुतेकै अवस्थामा मृत्यु भएको हो । रोजगारीको सिलसिलामा विगत ७ महिना अगाडि मलेसियाको सेलाङगर स्थित...

भोजपुरका राजु तामाङ मलेसियामा बेपत्ता

काठमाडौं । भोजपुरको राम प्रसाद राई गाउँपालिका -५ का ३० बर्षका राजु तामाङ मलेसियामा बेपत्ता भएका छन ।हाल पोखरामा बसोबास गर्दै आएका ३० बर्षीय राजु जनवरी ९ देखि सम्पर्क बिहिन भएका हुन । करिब ७...

चार्टर उडान स्थगन, अब स्वदेश फर्किदा दैनिक ३ देखि १० हजारसम्म क्वारेन्टाइन खर्च लाग्ने

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान अनिश्चितकालीन रुपमा स्थगित गरेको छ । सरकारको "कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को निर्णय अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय...

काेराेना संक्रमित युवती संगै नेपाल आएकाकाे नाम ठेगाना पत्ता लाग्यो (नामावलीसहित )

  काठमाडौं । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ। प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र...

मलेसियाबाट फर्किएका १३५ यात्रुमा पीसीआर नगरेका यात्रु मिसीएपछि सबैजना होटल क्वारेन्टाइनमा

काठमाण्डौ । मालिन्डो एयरलाईन्सको उडान मार्फत मलेसियाबाट नेपाल फर्किएका १३५ यात्रु काठमाण्डौमा होटल क्वारेन्टाइनमा बस्नु परेको छ । मलेसियाबाट सेप्टेम्बर २ तारीख मालिन्डो एयरलाईन्स बाट काठमाडौ ओर्लेका यात्रुमध्ये २ पीसिआर रिपोर्ट नभएका र १३ जना...

मलेसियामा रिहायरिङ खुल्यो: भिषाका लागि कामदारले शुल्क तिर्न नपर्ने (भिडियोसहित)

  https://youtu.be/h1E-D8u9NSw मलेसिया । मलेसियन सरकारले रिक्यालिब्रेशन २.० कार्यक्रम शुरुवात गरेकोछ । यस कार्यक्रम मार्फत निश्चित दायरा पुरा भएका बिदेशी कामदारहरुको मात्र भिषा लाग्ने भएकोछ । २०२२ डिसेम्बर ३१ तारीख भन्दा पहिले बिभिन्न कारणले भिषा निरन्तरता नभएका...

मलेसियामा अर्का एक नेपालीमा काेराेना देखियाेे

काठमाडौँ । मलेसियामा अर्काे एक नेपालीमा काेराेना संक्रमण देखिएकाे छ । सुगाईबुलाे स्थित एक कम्पनिमा कार्यरत झापाका एक युवामा काेराेना संक्रमण देखिएकाे हाे । संक्रमित बिरामी सुगाईबुलाे अस्पतालमा उपचार भईरकाे नेपाली दुतावास मलेसियाका द्धितिय सचिव...

आज मलेसियामा ११ जनाकाे निधन, १ हजार ७५ जना नया बिरामि थपिए

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३७६ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १०७५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

३४ बर्षदेखि गेडागुडी बेच्ने ७६ बर्षिया बाजे

विपेन उलङगे/हिटास शुक्रबार बिहानै बुटवलकै बिन्दा भण्डारी पसलमा पुग्छिन र एउटा कागजकाे पानामा लामाे घरयासि सामानकाे लिष्ट दिन्छिन र पसलमा बसेका ७६ बर्षिया बृद्ध बाजेलाई भन्छिन : " बाजे याे समान तयार गरि राखिदिनु म...