वैशाख १५ देखि मलेसियाबाटै पुनः श्रम स्वीकृति

काठमाडौं । मलेसियाका नेपाली राजदुतावास मलेसियामा वैशाख १५ बाट पुनः श्रम स्वीकृति लिने सकिने भएको छ । यसका साथै दुतावासले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्य पनि अगाडि बढाउने भएको छ । श्रम, रोजगार तथा...

श्रीमतीको खातामा अनधिकृत रकम जम्मा गर्ने लेखापाल प्रमाण नष्ट गर्दागर्दै पक्राउ

रुकुम पश्चिम । श्रीमती र भतिजोको खतामा अनधिकृत लाखौं रकम जम्मा गर्ने गाउँपालिका लेखापाल प्रमाण नष्ट गर्दागर्दै पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित स्थायी शिक्षक समेत रहेका उनका भाई बिकास केसी...

गाउँ फर्किनेलाई शुक्रबार , शनिबार जान मिल्ने

काठमाडौ । सरकारले काठमाडौंमा रहेकाहरुलाई भोलि शुक्रबार र पर्सि शनिबार उपत्यका बाहिर जान दिने भएको छ । रक्षामन्त्रालयमा बिहीबार बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । लकडाउन...

काेराेनाले पहिलोपटक नेपालीको मृत्यु

लन्डन । काेराेना भाईसर (काेभिड-१९) काे कारण लन्डनमा एक नेपालीको मृत्यु भएकाे छ । लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भईकाे हाे । मंगलबार दिउँसो राईकाे स्वास्थ्यमा अचानक...

आज पनि मलेसियामा संक्रमित भन्दा निकाे हुने बिरामिकाे संख्या धेरै

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १९१ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ४४८ जना रहेकाे छ ।...

मलेसियामा ६ सय १ बिदेशीमा काेराेना संक्रमण, तीन जनाकाे मृत्यु

ऐजेन्सि । मलेसियामा हालसम्म ६ सय १ जना बिदेशीमा काेराेना संक्रमण देखिएकाे छ , भने ३ जनाको मृत्यु भएकाे छ । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातु डाक्टर नुर हिशम अब्दुल्लाहले ६ सय १ जना...

मलेसियामा काेराेना संक्रमण धार्मिक सम्मेलनबाट फैलिएकाे आशंका

क्वालालम्पुर । मलेसियामा नोबेल कोरोना भाईरसको संक्रमाण क्वालालम्पुरमा अवस्थित श्री पेटलिंग मस्जिद तब्लिग सम्मेलनबाट फैलिएको अनुमान गरिएको छ । हालसम्म भेटिएका संक्रमित मध्ये अधिकांस उक्त सम्मेलनमा सहभागीहरु नै रहेको पुष्टि भएको छ । आज भेटिएका...

आज मलेसियाबाट पहिलो चार्टर उडान, १ सय ५२ जना नेपाली स्वदेश फर्किदै

क्वालालम्पुर । आज मलेसियाबाट पहिलो चार्टर उडान मार्फत १ सय ५२ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्रथामिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन । मलेसियाबाट स्वदेश फर्कन लिस्टमा परेका करिब...

मोटरसाइकल दुर्घटना हुदा मलेसियामा एक नेपालीको निधन

सुरेन्द्र महतो मलेसिया । मोटरसाइकल दुर्घटना हुदा मलेसियामा एक नेपालीको निधन भएको छ । सर्लाही गोडैता नगरपालिका-८ का चन्दन कुमार साहको मलेसियामा मोटरसाइकल दुर्घटनामा परि निधन भएको हो । रोजगारीको सिलसिलामा ३ बर्षअघि मलेसियाको जोहर बारु...

ब्यराेजगार हुनुकाे फाईदा उठाउदै चर्काे कमिसन लिन्छ पठाओ : राईडर

विपेन उलङगे / हिमाल टाईम्स काठमाडौ । राईड सेररिङ कम्पनी पाठओ प्राईभेट नेपालले राईडर ९बाईक चालक० र पेसेन्जरहरुलाई ठगि गरिरहेकाे सामाजिक सञ्जालमा यत्रतत्र गुनासाे देखिन्छन् । बिशेषत पेसेन्जर भन्दा राईडरहरु पठाओ प्रति असुन्तष्ट देखिन्छन । पठाआेले...