आजको राशिफल: २०८१ साउन ३० गते बुधबार

आजको राशिफल बि.सं.२०८१ साउन ३० गते बुधबार ई.सं.२०२४ अगस्त १४ नेपाल सम्बत ११४४ गुंलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, एन्द्र योग, कौलव करण...

मौरीससमा ग्रीनकार्डको प्रलोभन देखाएर महिला बेचबिखन, एक पक्राउ

काठमाडौं- ग्रीनकार्डको प्रलोभन देखाएर मोरिसस पुर्‍याई महिला बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरोको टोलीले सोमबार काठमाडौं महानगरपालिका-७...

राजासहित अटाउने ब्यवस्थाले देशको दिगो बिकास: कमल थापा

काठमाडौं, २९ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले यथास्थितिबाट मुलुक अघि बढ्न नसक्ने भन्दै तत्काल मार्गचित्र परिबर्तन जरुरी भएको बताएका छन् ।   आज राप्रपा नेपाल काठमाडौं ५ नम्बर क्षेत्रद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले...

भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत महशुलमा सत्यतथ्य छानबिन होस् : गगन थापा

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सांसद गगन थापाले भुटानी शरणार्थी, गिरीबन्धु र बिद्युत मस्यौदा असुलीमा तलमाथी गर्न नहुने बताएका छन् ।   प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै थापाले भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा...

२२ लाख बिजुलीको बिल उठाउनु पर्नेमा ६ अर्बको मात्रै बिल पठाए पछि लेखा समितिवाट...

काठमाडौं, २९ साउन । बिद्युत प्राधिकरणले १६ अर्ब छुट दिए पछि सार्वजनिक लेखा समितिले छलफल चलाएको खुलेको छ ।   बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महालेखाले बेरुजु देखाउँदा देखाउँदै १६ अर्ब छुट दिए पछि बाध्य...

बिधुत शुल्कः ‘महालेखा भन्छ- २२ अर्ब उठाउनु भन्छ, प्रचण्ड सरकार भन्छ- ६ अर्ब मात्रै...

काठमाडौं, २९ साउन । महालेखा नियन्त्रण कार्यालयले २२ अर्ब उठाउनु भन्दा भन्दै पनि तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले भने ६ अर्ब भन्दा नउठाउनु भनेर निर्देशन दिएको खुलासा भएको छ । कुलमान घिसिङ नेतृत्वको बिद्युत प्राधिकरणले...

मकवानपुरमा श्रीमानद्वारा श्रीमतीको निर्मम हत्या

मकवानपुर, मकवानपुरमा श्रीमानद्वारा सोमबार साँझ श्रीमतीको हत्या गरिएको छ। कैलाश गाउँपालिका-५ काफलडाँडा निवासी २८ वर्षीय मंगलबहादुर पाख्रिनले आफ्नी १८ वर्षीया श्रीमती लक्ष्मी पाख्रिनमाथि बन्चरो प्रहार गरी हत्या गरेका हुन्। वडाध्यक्ष छेकु लामाका अनुसार, मानसिक रोगको...

काठमाडौंबाट पौने चार करोडको कोकिनसहित दुई जना पक्राउ

काठमाडौं- काठमाडौंबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ। तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छिन्। प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित दुई अलग होटलबाट कोकिनसहित भरिया र भारतीय महिलालाई पक्राउ गरेको...

फेसबुकमा भ्रामक विषय राख्नेलाई गौरका मेयर साहको चेतावनी

सञ्जय मिश्रा, रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिकाका मेयर शम्भु साहले आफूविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा भ्रामक विषय राख्नेमाथि कारबाहीको चेतावनी दिएका छन्। मेयर साहले प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिबिधि गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएका...

बंगलादेशी चलचित्र अश्लिलता र नक्कलले भरिपुर्ण, सुधार गर्न हसिनाले दिएकी थिइन ७ सय करोड

ढाका, २९ साउन । बंगलादेशमा बिदेशी फिल्ममाथी प्रतिबन्ध लगाएको ५१ बर्ष पछि बल्ल बलिउड फिल्म रिलिज गर्न दिइएको थियो ।   सन १९७१ मा बिदेशी फिल्म माथी लगाइएको प्रतिबन्ध हटाउँदै गत बर्ष शाहरूख खानको ‘पठान’ रिलिज...