प्रतिनिधिसभा बैठकमा टिआरसी बिधेयक सवन्धी प्रतिवेदन पेश हुदैँ

काठमाडौं, २९ प्रतिनिधिसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।   आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सबन्धी पत्र र प्रधानमन्त्री...

आजको राशिफल: २०८१ साउन २९ गते मंगलबार

आजको राशिफल बि.सं.२०८१ साउन २९ गते मंगलबार ई.सं.२०२४ अगस्त १३ नेपाल सम्बत ११४४ गुंलाथ्व अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, ब्रह्म योग, बव करण...

आजको मौसमः पाँच प्रदेशमा मध्यम बर्षा हुने

काठमाडौं, २९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको...

भारतीय र चिनियाँ मिलेर एक अमेरिकी दम्पतीको १२ करोड ठगी

न्युर्योक । वृद्ध अमेरिकी दम्पतीलाई उनीहरुको जीवन बचत सुनमा परिणत गरी ठगी गरेको आरोपमा भारत, गुजरातका एक व्यक्ति र उनका चिनियाँ सहयोगी पक्राउ परेका छन् । गुजरातका विदेशी हर्मिश पटेल र चीनका वेनहुई सुनलाई होमल्याण्ड...

उप निर्वाचनको तयारी बारे प्रधानमन्त्रीले गरे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा  मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका...

माछा भात खाएर फुड पोईजन हुदाँ बारामा तीन बालबालिकाको मृत्यु

सञ्जय मिश्रा रौतहट २८ साउन। माछा भात खाएर फूड पोईजनिङ हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।   फुड पोइजनिङ बाट स्थानिय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीनजना नाबालक छोरा छोरीको मृत्यु भएको...

फतुवा विजयपुरको प्रमुख प्रशासकीय अधिकृतमा दोस्रो पटक गुप्ता

सञ्जय मिश्रा रौतहट २८ साउन। रौतहटको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा प्रमोद कुमार गुप्ताले जिम्मेवारी पाएका छन्। फतुवा विजयपुरमा ह्याट्रिक खाएका उपसचिव सुरेन्द्र प्रधानलाई संघीय मन्त्रालयले बाटो देखाएको छ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको...

अजय देवगनको यो बर्षको तेस्रो फिल्म भयाे ‘सुपर फ्लप’

मुम्बइ, २८ साउन । अजय देवगनको पछिल्लो रिलिज फिल्म ‘अरों मे कहाँ दम था’ ले बक्स अफिसमा निकै संघर्ष गरिरहेको छ । नीरज पाण्डे निर्देशित फिल्मलाई दर्शकले पूर्ण रुपमा अस्वीकार गरेका छन् । योसँगै यो...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली...

दुर्घटनामा परी रौतहटमा प्रहरी जवानको मृत्यु

रौतहट २८ साउन। पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुर स्थित मोटरसाईकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ। चन्द्रनिगाहपुर बाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा २६...