गृहमन्त्रीसहित उच्च अधिकारीको टोलीबाट निर्वाचनको मनिटरिङ
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं मन्त्रालयका उच्च अधिकारीहरुको टोलीले निर्वाचनको सुरक्षा सन्दर्भमा मनिटरिङ गरेका छन् ।
मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका उच्च अधिकारीको टोलीले...
गगन थापाको प्रतिक्रिया : ‘मधेसले मेरो राजनीतिक दृष्टिकोणलाई परिपक्व बनायो’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेसको अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बिहीबार काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै...
मतदान गर्दै महासंघ अध्यक्ष ढकालले भने: ‘सक्षम नेतृत्वबाट मात्रै समृद्धि सम्भव’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । मतदान गर्दै उनले मतदानमार्फत सक्षम र दूरदर्शी नेतृत्व चयन भई मुलुकलाई समृद्धितर्फ अघि बढाउने अपेक्षा...
यस पटक सबै समस्याको हल नहोला तर अराजकता र अस्थिरतालाई जनताले अस्वीकार गर्नेछन् :...
दाङ । दाङ क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले यसै पटकको निर्वाचनबाट मुलुकको सबै समस्या हल नहुने बताएका छन् । तर निर्वाचनले लोकतन्त्रलाई एउटा सही बाटो तय गर्नेमा आफू...
मतदानपछि महेश बस्नेतले भने : बालेनलाई झापालीले स्वीकार गर्दैनन्
काठमाडौं । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन् ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका बस्नेतले आज(विहीकार) बिहान सूर्यविनायक नगरपालिका ७ नम्बर वडा कार्यालयको गुण्डु मतदान केन्द्र पुगेर मत हालेका हुन्...
मताधिकार देशको भविश्यसँग जोडिएको छ, सबै सहभागी हुनुपर्छ : सुनिता डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेकी छन् ।
आज बिहान काठमाडौं महानगरपालिकाको २१ नम्बर वडाको यटबहालको मतदान केन्द्रमा मतदान गरेकी हुन् ।
मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यवाहक प्रमुख...
पूर्वअर्थमन्त्री डा महतले नुवाकोटबाट गरे मतदान
नुवाकोट । पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा प्रकाश शरण महतले मतदान गरेका छन् ।
उनले नुवाकोट पञ्चकन्या–२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
मतदानपछि...
सहज वातावरणमा निर्वाचन हुनु नै लोकतन्त्रको जितहो : प्रचण्ड
रौतहट । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा सहज वातावरणमा निर्वाचन हुनु नै लोकतन्त्रको जित भएको बताएका छन् । बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका–१४, शान्तिपुरस्थित नेपाल प्रहरी स्कुलको मतदान केन्द्रबाट मतदान...
सर्लाही–४ को बसबरियामा विवादपछि रोकिएको मतदान पुनः सुरु
रौतहट । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत बसबरिया गाउँपालिका–३, भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आज बिहान मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको छ । विवादका कारण केहीबेर मतदान प्रक्रिया अवरुद्ध...
दोलखामा नेकपा उम्मेदवार विशाल खड्काद्वारा मतदान
काठमाडौं । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ स्थित सेतीदेवी प्रावि मतदान केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्काले मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्काले आज बिहानै आफ्नो गृहक्षेत्रको मतदान...











