रवीन्द्र मिश्रले गरे मतदान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–१ का उम्मेदवार रवीन्द्र मिश्रले मतदान गरेका छन् ।
बिहीबार बिहान ललितपुरको भैँसेपाटी मतदान केन्द्रमा पुगेर मिश्रले मतदान गरेका हुन् ।
ओमप्रकाश अर्यालले गरे मतदान, देशभर शान्तिपूर्ण मतदान भइरहेको दाबी
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेका हुन् । ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग...
सर्लाही कारागारमा मतदान सम्पन्न
सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–९ स्थित सर्लाही कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । कारागारमा व्यवस्था गरिएको मतदान केन्द्रमार्फत कैदीबन्दीले मतदान गरेका हुन् ।
सहायक मतदान अधिकृत रिन्कु महतोका अनुसार कारागारमा...
पूर्वगृहमन्त्री लेखकले गरे मतदान
कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् ।
कञ्चनपुर–३ को वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन् । कञ्चनपुर ३ बाट चुनाव लड्दै आएका लेखक चुनावी मैदानमा...
मुगुमा मतदान केन्द्र नजिकै राखिएको बम सेनाद्वारा डिस्पोज, मतदाता त्रसित
मुगु । प्रतिनिधिसभा निर्वाचनको मतदान भइरहँदा मुगुको सोरु गाउँपालिका–८ स्थित बालज्योति माध्यमिक विद्यालय, गिलाहा मतदान केन्द्र नजिकै भेटिएका दुईवटा बम नेपाली सेनाले निस्क्रिय गरेको छ ।
निर्वाचन बुथ नजिकै दुई छुट्टाछुट्टै स्थानमा शङ्कास्पद वस्तु (बम)...
तोसिमा कार्कीले गरिन् मतदान, भनिन् ‘यो इतिहास रच्ने समय हो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा.तोसिमा कार्कीले मतदान गरेकी छन् । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी कार्कीले विहीबार बिहान ललितपुर–१८ स्थित मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
मतदानपछि...
गृहमन्त्री अर्यालद्वारा मतदान
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. ३ मा मतदान गरेका हुन् । ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।
आउने परिणाम सहर्ष स्वीकार गर्छु, योग्य प्रतिनिधि छान्नुहोस् : रेनु दाहाल
चितवन । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि बिहीबार जारी मतदान प्रक्रियामा सहभागी भएपछि रेनु दाहालले निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गर्ने बताएकी छन् ।
दाहालले मतदाताहरूलाई विवेक प्रयोग गरेर योग्य, इमानदार र कामबाट...
दार्चुलामा ‘नो भोट’ अभियान, दुधिला माविमा १० बजेसम्म शून्य मतदान
दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला माविमा १० बजेसम्म शून्य मतदान भएको छ ।
निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी विहान ७ बजे नै तयार रहेपनि हालसम्म एक जना मतदाता पनि भोट हाल्न नपुगेको दार्चुलाका...
मतपेटिका संकलन भएको २४ घण्टा भित्र परिणाम : भण्डारी
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले अनामनगरस्थित मिलन विद्यामन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।
भण्डारी आज (विहीबार) बिहानै काठमाडौं महानगरपालिका वडा नं २९ को अनामनगर मिलन विद्यामन्दिर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकारको...











