भैरहवा बैंकरोडका अधिकांस पसलमा पानी पस्यो फाेटाेफिचर

भैरहवा । आइतबार केही बेर भएको वर्षाले भैरहवाको बैकरोडका अधिकांस पसलहरुमा पानी पसेको छ । केही समय मात्रै भएको भार्ी वर्षाले बैकरोड सहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजारनै जलमग्न भएकोे हो ।...

नेपाल सुनचाँदी व्यवसायी महासंघको अधयक्षमा अर्जुन रसाइली निर्वाचित

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन्। शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाइलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन्। अर्का...

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुदै छ । आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ । महाधिवेशनमा प्रस्तुत...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि...

असार १६ गते आईतवारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।

आजमिति २०८१ साल असार १६ गते आईतवार तदअनुसार जुन ३० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको नवमी तिथी, रेवति नक्षत्र, । अतिगण्ड योग   ।  चन्द्र राशि मिन । यो ...

महोत्तरीमा एउटा मात्र सामुदायिक विद्यालयको शतप्रतिशत नतिजा

बिशाल बस्नेत । १५ असार, महोत्तरी महोत्तरीमा ११ वटा संस्थागत र सामुदायिक विध्यालयहरुले एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन । एउटा सामुदायिक विद्यालय र वाकी १० वटा संस्थागत विद्यालयहरुले शतप्रतिशत नतिजा ल्याउन सफल भएका जिल्ला शिक्षा विकास...

उच्च शिक्षा अध्ययनको लागि हिँडेकी नेहाको दुर्घटनामा मृत्युपछि सिंगो गाउँ शोकमग्न

सञ्जय मिश्रा, रौतहट । उच्च शिक्षा अध्ययनका लागि हिँडेकी एकजना छात्राको रौतहटस्थित गौर चन्दरनिगाहपुर सडकखण्डमा बस दुर्घटनामा परेर मृत्यु भएको छ । गौरबाट भैरहवा तर्फ गईरहेका ना.७ खं ८४१४ नम्वरको बस जयनगर चोकमा शनिवार विहान...

देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार अपराहन्न ओली निवास बालकोट पुगेका देउवाले ओलीसँग समसामयिक विषयमा छलफल भएको बताइएको छ । देउवासँगै ओली निवासमा...

बर्दिवास नगरपालिकाका जनप्रतिनिधिहरु अख्तियारको अनुसन्धानमा किन तानिए ?

बिशाल । १५ असार, महोत्तरी बर्दिवास नगर क्षेत्रमा यतिवेला चिया र चोकहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरका जनप्रतिनिधिहरुलाई  वयान लिएको बिषयले तातेको छ । पर्यटन शिर्षकमा रहेको  बजेटलाई रकमान्तर गरी  ठेक्केदार कम्पनीलाई राजस्व छुट दिएको र उक्त छुट दिने...

शीतल निवासमा धान रोपाइँ

काठमाडौं । धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी भएका छन् । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले...