गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु
काठमाडौं । गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । पहिरोमा पुरिएर ५५...
प्रधानमन्त्रीले मेसिनबाट रोपे धान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवनमा मेसिनबाट धान रोपेका छन् ।
प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समुहको खेतमा मेसिनको प्रयोग...
काठमाडौंका यी क्षेत्रमा आज ७ घन्टा विद्युत् काटिने
काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा आज सात घन्टा बत्ती काटिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा अहिले बिहान १० बजेदेखि साँझ ५...
जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा- प्रधानमन्त्री
रत्ननगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताएका छन् ।
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...
मृत्यु हुनुअघि मानिसको मनमा के हुन्छ ?
मार्गारीटा रोड्रिगेज
बिबिसी
स्नायुवैज्ञानिक हिमो बोर्हिनले मानिस मर्दा मस्तिष्कमा के हुन्छ भन्ने कुरा मानिसलाई लगभग थाहा नभएको थाहा पाएपछि छक्क परिन् । हिमो बोर्हीनले बीबीसीलाई भनिन्, 'हामीले मुसामा प्रयोग गरिरहेका थियौँ र शल्यक्रियापछि उनीहरुको दिमागबाट निस्किएको...
शारीरिक गतिविधिको अभावमा जोखिममा स्वास्थ्य
काठमाडौँ । विश्व स्वास्थ्य संगठनले वयस्कहरूलाई प्रति साता १५० मिनेट मध्यम-तीव्रता वा ७५ मिनेट उच्च-तीव्रता शारीरिक गतिविधि गरेर सक्रिय हुन सिफारिस गर्दछ । शारीरिक गतिविधिको कमीले वयस्कहरूलाई हृदयघात र स्ट्रोक, टाइप २ मधुमेह, डिमेन्सिया,...
अनन्त-राधिकाको विवाहको निमन्त्रणा कार्डको चर्चा
काठमाडौँ । उद्योगपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी राधिका मर्चेन्टसँग जुलाई १२ मा विवाह बन्धनमा बाँधिदैछन् । मुम्बईमा हुने यो भव्य समारोहमा परम्परा र भव्यताको मिश्रण देखिनेछ ।
विवाहको तयारीका बीचमा यो जोडीको विवाहको...
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी,...
आज असार १५: जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस...
काठमाडौँ । आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन...
असार १५ गते सोमबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
आजमिति २०८१ साल असार १५ गते सोमबार तदअनुसार जुन २९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको अष्टमी तिथी, उत्तरभाद्र नक्षत्र, । शोभन योग । चन्द्र राशि मिन । यो ...











