बैतडी जन्तीबस दुर्घटनामापरी १३ जनाको मृत्यु

काठमाडौं । बैतडीमा जन्तीबस दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्र्घटनामा घाइतेमध्ये थप पाँच जनाको डडेलधुरा अस्पतालमा मृत्यु भएको हो। मृतकमध्ये बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी...

निधारमा ताकेर गोली ठोक्नेहरुविरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको भविष्य बदल्ने क्रान्तिका लागि आफू थप त्याग र कठोर तपस्याका लागि तयार भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले देशका सन्ततिको सुनौलो भाग्य मेट्ने...

हेटौँडा–१५ मा खुलेआम गाँजा खेती, जनप्रतिनिधिकै संरक्षण ?

हेटौँडा । मकवानपुर जिल्लामा अवैध लागूऔषधविरुद्ध प्रहरी प्रशासनले कैलाश र राक्सिराङ गाउँपालिकामा मात्रै केन्द्रित रूपमा गाँजा तथा अफिम फडानी गर्दै आएको बेला हेटौँडा उपमहानगरपालिका–१५ का विभिन्न स्थानमा भने लामो समयदेखि खुलेआम गाँजा खेती भइरहेको गम्भीर...

पिएनसिसि मलेसियाद्वारा श्रम स्वीकृति नविकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

क्वालालम्पुर । पिएनसिसि मलेसियाको आयोजनामा आज मिति १ फेब्रुअरी २०२६ का दिन श्रम स्वीकृति नविकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सिलर तथा उप–सचिव कृष्ण भुषालले प्रशिक्षण प्रदान गर्नुभएको थियो।...

मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली

रौतहट । आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा रौतहट क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । विभिन्न दलका उम्मेदवारहरू मतदाताको मन जित्न घरदैलोमा व्यस्त रहेका बेला आम जनता पार्टी (आजपा) का उम्मेदवार...

बालेनलाई प्रेरणाका स्रोत मान्दै बाँकी जीवन सत्कर्ममा विताउँछु : राजु पाण्डे

काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । शुक्रबार राजीनामा दिएसँगै महानगर प्रहरी प्रमुख पाण्डेलाई महानगरमा कार्यक्रमको आयोजना गरी बिदाई गरिएको हो । बिदाई कार्यक्रममा बोल्दै उनले अब बाँकी जीवन...

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको छ । आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो । यो निर्णयसँगै...

आफूलाई निष्कासन गरेपछि गगनले भने, निजी कम्पनी हो र जा भनेर जानलाई ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संस्थापन पक्षले आफूहरुलाई निष्कासन गर्ने निर्णय गरेकोप्रति कडा जवाफ फर्काउँदै तपाईको प्राइभेट कम्पनी हो निकाल्न भन्दै प्रश्न गरेका छन् । बुधबार विशेष महाधिवेशन स्थलमा बोल्दै उनले बाहिर जे...

निष्कासनमा परेका महामन्त्री शर्मा भन्छन् – महामन्त्रीको पद बिहानै त्यागिसके

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले आफूले बिहानै महामन्त्रीको पद त्यागिसकेको बताएका छन् । बुधबार विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले बिहान नै आफूले महामन्त्री पद त्यागेको भन्दै महामन्त्रीको लागि प्रदीप...

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

काठमाडौं, पुस ३०- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको हो । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग...