मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

काठमाडौं । फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छन् । सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक...

सर्लाहीमा ३४ जना कैदीले मतदान गर्न पाउने

सर्लाही । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका ३४ जना कैदी बन्दीले मतदान गर्न पाउने भएका छन् । कारागार कार्यालय मलंगवामा कैद भुक्तान गरिरहेका र मतदाता नामावलीमा नाम समावेश भएका उनीहरूलाई समानुपातिकतर्फ मतदान गर्न...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ...

दयाराम कुमालको प्रश्न: “यदि केपी ओली दोषी हुन्थे भने चुनावअघि नै कारबाही किन भएन?”

क्वालालम्पुर — नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल ले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध सामाजिक सञ्जालमा लगाइएका आरोपबारे टिप्पणी गरेका छन्। कुमालले सामाजिक सञ्जालमार्फत व्यक्त विचारमा लेखेका...

नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन भव्य रूपमा सम्पन्न, अध्यक्षमा बिरास पुन मगर चयन।

क्वालालम्पुर, मलेसिया — नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशन भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ। महासचिव तिपेन्द्र बुढा मगरका अनुसार अधिवेशन उत्साहपूर्ण सहभागिता र अनुशासित व्यवस्थापनका साथ सफलतापूर्वक सम्पन्न भएको हो। मगर भाषा, लिपि, धर्म,...

नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशनको तयारी पूरा, आमन्त्रित अतिथि मलेसियामा।

क्वालालम्पुर — नेपाल मगर संघ को नवौं अधिवेशन तथा मगर दिवस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। मगर भाषा, लिपि, धर्म, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त...

यूएईमा बस्दै आएका हेटौंडा–१६ निवासी सुवर्ण घिमिरेद्वारा मकवानपुरका सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की

मकवानपुर। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ निवासी तथा हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा बस्दै आएका नेपाली युवा सुवर्ण घिमिरे ले मकवानपुरका एक सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ। सञ्चारकर्मी दिक्षान्स खड्का का अनुसार घिमिरेले सामाजिक सञ्जाल इमो मार्फत निरन्तर गालीगलौज,...

निर्वाचन नजिकिँदै गर्दा सरकारी गाडी दुरुपयोग, कांग्रेस उम्मेदवारका लागि भोट माग्दै पालिका अध्यक्ष

  हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सरकारी सवारीसाधन दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेआम चुनावी गतिविधि गरेको आरोप लागेको छ। उनले सरकारी गाडी प्रयोग...

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल

काठमाडौं । नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसालबीन...

नेपाल–कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौंमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने

काठमाडौं । कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (क्युसीसीआई) को एक प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ (अफएनसीसीआई) र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (जेबीसी) सम्बन्धी छलफलका लागि काठमाडौं...