पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बिना शारीरिक...

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्री लामिछानेलाई प्रभु साहको सुझाव

काठमाडौं । पूर्व मन्त्री आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं संघीय सांसद प्रभु साहले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । देशका युवालाई यदी नेपालमै रोजगार दिन सकिदैन भने...

भीम रावल भन्छन्- उच्च ओहोदामा नियुक्ति दिदा विदेशी नागरिकता यकिन गर्ने अख्तियारको कुरा स्वागतयोग्य

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपालको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले गरेको छानबिन स्वागत योग्य भएको टिप्पणी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

ललितपुरमा आजदेखि श्रमाधान रोजगार मेला हुँदै

काठमाडौं, २९ जेठ । स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रूपमा स्थापित गराउन सहयोग गर्ने उद्देश्यका साथ आजदेखि ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ हुने भएकोछ। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका उपसचिव एवं बागमती प्रदेशको...

कस्तो छ आजको मौसम पुर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि  आंशिक  प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भई कोशी प्रदेशको एक-दुई स्थानहरुमा...

जेठ २९ गते मंगलबारको वैदिक राशिफल।

आजमिति २०८१ साल जेठ २९ गते मंगलबार तदअनुसार जुन ११ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको पञ्चमी तिथी, अश्लेशा नक्षत्र, । व्याघात योग   ।  चन्द्र राशि कर्कट यो  अशुभ...

ठूलो मात्रामा लागुऔषधसहित बाराका दुई युवक भारतमा पक्राउ

सञ्जय मिश्रा रौतहट । बाराका दुईजना युवक लाई ठूलो परिमाणमा लागूऔषध सहित भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ। भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बर पिल्लर (सीमा...

अबैध भारतीय मलखाद्य सहित ४ थान मोटरसाईकल बरामद

रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले ४ थान भारतीय नम्बरको मोटरसाइकल सहित २२ बोरा अबैध भारतीय मल खाद बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कटहरीयाबाट खटिएको गस्ती टोलीले कटहरीया नगरपालिका...

प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड उनका भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ गएका थिए...

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् । सो अवसरमा राष्ट्रपति मुर्मु र...