सुदूरपश्चिममा एमाले र माओवादी सरकारमा जाने तयारीमा
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने तयारीमा रहेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने भएपछि उनीहरुलाइ ३-३ मन्त्रालय दिने तयारी गरिएको छ । सुदुरपश्चिममा अहिले मुख्यमन्त्री तथा...
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासमा
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइका लागि रिटको पेशी तोकिएको छ ।
यसअघि न्यायाधीश...
आज कति पुग्यो सुनचाँदीको मुल्य ?
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजाबी...
जसपा नेपालको महाधिवेशन आजदेखि जनकपुरधाममा
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । जनकपुरधामको तिरहुतिया गाँछीमा सुरु हुन लागेको महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने छ ।
महाधिवेशन दिउँसो १ बजे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले...
प्रा डा. सूर्य सुवेदीको जीवनी लन्डनमा विमोचन
लन्डन । एक समारोहबीच अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा डा सूर्य प्रसाद सुवेदीको जीवनी विमोचन गरिएको छ।
लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल तथा एनआरएनएका पूर्व केन्द्रीय सल्लाहकार कुल आचार्यले 'प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि...
न्युयोर्कमा नाबालिगका लागि सोसल मिडियामा एल्गोरिदममा प्रतिबन्ध
काठमाडौँ । अमेरिकाको न्युयोर्क राज्य व्यवस्थापिकाले एक कानुन पारित गरेको छ, जसले सोशल मिडिया प्लेटफर्महरूलाई एल्गोरिदमहरू प्रयोग गरेर नाबालिगहरूलाई लत सामग्री प्रदान गर्नबाट रोक्नेछ ।
यस कानुन अन्तर्गत सोसल मिडिया प्लेटफर्मले एल्गोरिदम मार्फत, नाबालिग प्रयोगकर्ताहरूको...
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री पाण्डेले आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले...
बाँंसुरी बाजाका प्रशिक्षार्थी सार्वजनिक
बाँंसुरी बाजाका प्रशिक्षार्थी सार्वजनिक भक्तपुर । चार महिने बासुरी बाजा तथा पछिमा बाजा प्रशिक्षण आइतबार भक्तपुरमा सम्पन्न भएको छ ।
निओे फ्युजन बाजा समूह इनाचो भक्तपुर र नवदुर्गा बाजा समूह भक्तपुरको संयुक्त आयोजनामा सहभागी बाँंसुरी...
जेठ २८ गते सोमबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
आजमिति २०८१ साल जेठ २८ गते सोमबार तदअनुसार जुन १० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको चतुर्थी तिथी, पुष्य नक्षत्र, । ध्रुव योग । चन्द्र राशि कर्कट यो स्थिर...
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया...











